Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कालिका देवी माविमा “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ

Radio Everest by Radio Everest
June 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २ सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ स्थित कालिका देवि माध्यमिक विद्यालयमा “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ गरिएको छ । आईतबार २०८१ जेठ २५ र ३२ गतेका दिन अभिभावकहरुको भेलाबाट प्रगतिशिल अगुवा क्लबको निर्णय अनुसार “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ गरिएको हो ।

शिक्षक प्रकाश राईका अनुसार शिक्षक संगै बिद्यार्थीहरुको सामिप्यता, बिद्यार्थी शिक्षकहरुमा हुने फजुल खर्च नियन्त्रण र बिद्यालय प्रतिको अपनत्व अनुभुती गराउने उदेश्यले आजबाट बिद्यालयले शिक्षक बिद्यार्थी जन्मोत्सव कार्यक्रमको थालनी गरेको हो । पछिल्लो समय जन्मदिनको नाममा समाजमा आएको नकारात्मक परिपाटीबाट सामान्य तरिकाले जन्मदिनलाई खुसी साटेर मनाउन सकिन्छ भन्ने कुरा सिकाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

आफ्नो जन्मदिनमा स्टाफ र साथीहरुसंग खाइने भोज र बिद्यार्थीहरुले चक्लेट बिस्कुट र केक खाएर आफ्नो जन्मदिन मनाउने गरेकोमा आजबाट बिद्यालयमा “बालक्लबको नगद तथा जिन्सी कोष“मा आफुले सकेको नगद र बिद्यालयमा प्रयोजन हुने सामान्य शैक्षिक सामाग्री र अन्य जुन सुकै सामान स्वच्छिक सहयोग गरेर वा बिद्यार्थीहरुमा निशुल्क खुसी मनले आफ्नो जन्मदिन एक मुष्टरुपमा जन्म दिनको शुभकामना विद्यालयमा सामान्य रुपमा जन्मदिन मनाउने गरी “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुरुवात गरेको हो ।

बिद्यालयका शिक्षिका ज्ञानु कोइराला दाहाल , कक्षा २ का छात्र अर्पण राई, कक्षा ४ प्रस्मिता राई र कक्षा ९ को मनिसा राई बिद्यार्थीहरुको जन्मदिनमा ज्ञानु म्याडमले बिद्यालयलाई एक हजार पाँच सय रपैँया सहयोग गरेर र बिद्यार्थीहरुबाट बालक्लबलाई एउटा फुल सहितको गमला प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरिएको विद्यालयले जनाएको छ ।

Previous Post

सोताङ गाउँपालिकामा दमकल सहित ६५ प्रकारका विपद व्यवस्थापन सामाग्री

Next Post

शिवटार बजार क्षेत्रको ढल व्यवस्थापन कार्य ७ महिनामा ५० प्रतिशत

Related Posts

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
0
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
0
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
0
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

September 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

 थामे पहिरोले ७ घर बगायो, ९ घर बस्नै नमिल्ने अवस्थामा 

September 3, 2025
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

September 3, 2025
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

September 2, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly