Thursday, December 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिवटार बजार क्षेत्रको ढल व्यवस्थापन कार्य ७ महिनामा ५० प्रतिशत

Radio Everest by Radio Everest
June 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । सोताङ गाउँपालिका वडा नम्बर ५ स्थित शिवटार बजार क्षेत्रको ढल व्यवस्थापन कार्य ७ महिनामा ५० प्रतिशत सम्पन्न भएको छ । २०८० भदौ ३१ गते ठेक्का सम्झौता गरी मंसिर महिनाबाट निर्माण कार्य सुरु गरिएको बजार क्षेत्रको ढल व्यवस्थापन कार्य ५० प्रतिशत सम्पन्न भएको हो ।

कोशी प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको ४ करोड १६ लाख १७ हजार ४२ रुपैयाँको लागतमा ढल व्यवस्थापनको कार्य तिव्र भईरहेको रमण निर्माण सेवा प्रा.लीका सञ्चालक विजय तामाङले रेडियो एभरेष्टलाई जानकारी दिनुभयो । उहाँका अनुसार शिवाटार बजार क्षेत्रकोे ढल व्यवस्थापन आउँदो फागुन महिनामा सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको भए पनि माघ महिना भित्रै काम सक्ने हिसाबले काम भइरहेको हो ।

यस्तै सोताङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मानविर राईले हाल सम्म फुस्तेल बजार भित्रको निर्माण कार्य सकिएको बताउनुभयो । उहाँले निर्माण सेवालाई कामको तिव्रगति सँगै गुणस्तरमा समेत ध्यान दिन आग्रह गर्नुभयो । वर्षौँदेखि शिव टार बजार क्षेत्रको ढल व्यवस्थापन हुन नसक्दा स्थानीयले समस्या झेल्दै आएका थिए । ढल व्यवस्थापन गर्ने हुदाँ स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

Previous Post

कालिका देवी माविमा “शिक्षक–बिद्यार्थी जन्मोत्सव“ कार्यक्रमको शुभारम्भ

Next Post

खोटाङमा खडेरीले मकैका बोट सुक्न थाले

Related Posts

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
0
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
0
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
0
नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

December 11, 2025
0
Next Post
खोटाङमा खडेरीले मकैका बोट सुक्न थाले

खोटाङमा खडेरीले मकैका बोट सुक्न थाले

Discussion about this post

Everest Highlights

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

December 11, 2025
विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

December 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly