Tuesday, October 28, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

र्गामा माविका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रभावकारी

Radio Everest by Radio Everest
June 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ स्थित गार्मा माध्यमिक विद्यालयका विद्यार्थिहरुले आयुर्वेद तथा योग शिक्षा प्राप्त गरेका छन् । आईतबार र सोमबार जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा विद्यालयका विद्यार्थीहरुले आयुर्वेद तथा योग शिक्षा प्राप्त गरेका हुन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय केन्द्रको आर्थिक बर्ष २०८०÷०८१ को विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत १ सय ९० जना विद्यार्थीहरुलाई योग शिक्षाका महत्व, फाइदा र उपयोगिताबारे विद्यालयमा जानकारी दिइएको आयुर्वेद स्वास्थ्य केन्द्रका सुचना अधिकारी केशव ढुगांनाले जानकारी दिनुभयो । बर्षेनी गर्दै आइरहेको कार्यक्रमलाईले निरन्तरता दिएको उहाँको भनाई छ । विद्यालयमा अध्ययनकै क्रममा रहेका विद्यार्थीलाई आयुर्वेद र योग शिक्षाबारे जानकारी गराउँदा यसको सकारात्मक प्रभाव पर्ने भएकाले दुई दिने कार्यक्रम राखिएको थियो । विद्यार्थीलाई योग तथा आयुर्वेद शिक्षा र उपचार विधिबारे जानकारी गराउँदा घरपरिवारका सदस्यलाई पनि सहजै जानकारी हुने भएकाले पनि यो कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ ।

सबैका लागि योगा आवश्यक रहेको महत्व दर्शाउनका लागि पनि यो कार्यक्रम अत्यावश्यक रहेको भन्दै सहभागी विद्यार्थीले आयुर्वेद औषधिको प्रयोग र योगा अध्ययन गर्नका लागि आफूहरू सहयोगी बन्ने सूचना अधिकारी ढुगांनाले प्रतिबद्वता जनाउनुभएको छ । सहजीकरणकै सिलसिलामा विद्यार्थीले बिभिन्न योगका अभ्याससमेत गरेका थिए। सबै योगाभ्यासलाई सहभागीले गर्न नसक्ने भएकाले आसन अनुसारका योगका अभ्यास गरिएका थिए । गत बर्ष जनजागृति माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, भने यो बर्ष गार्मा माध्यमिक विद्यालय र आजबाट सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला स्थित सिंह माध्यमिक विद्यालयमा सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Previous Post

आजको राशिफल

Next Post

माप्य महभीरमा हुने रक क्लाइमिङ प्रतियोगिता स्थगित

Related Posts

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

October 28, 2025
0
उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

October 28, 2025
0
खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

October 28, 2025
0
 सगरमाथाको प्रवेशद्वार नाम्चे काटमार निषेधित क्षेत्र घाेषणा

 सगरमाथाको प्रवेशद्वार नाम्चे काटमार निषेधित क्षेत्र घाेषणा

October 28, 2025
0
Next Post
माप्य महभीरमा हुने रक क्लाइमिङ  प्रतियोगिता स्थगित

माप्य महभीरमा हुने रक क्लाइमिङ प्रतियोगिता स्थगित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

October 28, 2025
उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

October 28, 2025
खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

October 28, 2025
 सगरमाथाको प्रवेशद्वार नाम्चे काटमार निषेधित क्षेत्र घाेषणा

 सगरमाथाको प्रवेशद्वार नाम्चे काटमार निषेधित क्षेत्र घाेषणा

October 28, 2025
देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

October 28, 2025
उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

October 28, 2025
खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly