Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update
Trending

माप्य महभीरमा हुने रक क्लाइमिङ प्रतियोगिता स्थगित

Radio Everest by Radio Everest
June 18, 2024
in FEATURED, समाचार, स्थानीय तह
0
माप्य महभीरमा हुने रक क्लाइमिङ  प्रतियोगिता स्थगित
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा हुने भनिएको रक क्लाइमिङ प्रतियोगिता स्थगित गरिएको छ । सोमबारबाट महभीरमा नेपालकै पहिलो अन्तराष्ट्रिय लेभलको हुने रक क्लाइमिङ प्रतियोगिता स्थगित गरिएको हो । माध्य दुधकोशी गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवका अनुसार आर्थिक वर्षको अन्त्यमा पालिकाको बजेट निर्धारण गर्ने कार्य भइरहेकाले केही समयका लागि प्रतियोगिता सारिएको हो । प्रतियोगिताको मिति भने तोकन सकिएको छैन् ।

गाउँपालिकाको वडा नम्बर ५ मा रहेको महभीरमा यहीँ असार ३ र ४ गते माप्य महभीर खुल्ला रक क्लाइमिङ प्रतियोगिता २०८१ आयोजना गरिने भएको थियो । प्रतियोगिताका लागि माप्य दुधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघबीच सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ । साहसिक खेल रक क्लाइमिङद्धारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने मुख्य उदेश्यका साथ यो प्रतियोगिता संचालन गर्न लागिएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभएको छ । प्रतियोगितामा अन्तराष्ट्रिय क्लाईमरहरुको समेत उपस्थिती रहने बताईएको छ ।

माप्य दुधकोशी गाउँपालिका भौगोलिक रुपमा विकट र दुर्गम भएता पनि पालिका भित्र पर्यटकीय, व्यवसायी लगायतका विभिन्न बहुआयामिक सम्भावनाहरु रहेकाले यसको पहिचानको गरी थप विकास र प्रबर्धनका लागि रक क्लाइमिङ प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष राईको भनाई छ । प्रतियोगिताले गाउँपालिकाको मात्र नभई सिंगो जिल्लाकै पर्यटन प्रबर्धनमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

Previous Post

र्गामा माविका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रभावकारी

Next Post

अक्षय कोषमा भएको रकमको व्याजबाट सामाजिक कार्य गर्ने

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
अक्षय कोषमा भएको रकमको व्याजबाट सामाजिक कार्य गर्ने

अक्षय कोषमा भएको रकमको व्याजबाट सामाजिक कार्य गर्ने

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly