Wednesday, April 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको राशिफल

Radio Everest by Radio Everest
June 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 असार ५, साेलुखुम्बु ।

मेष राशिः प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। धन आर्जन हुने योग छ। यात्राको समय रहेको छ। कार्य गर्दा विचार पु¥याएर गर्नु होला। पढाईमा रुचि बढ्ने छ। भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा केही धन हानी हुने समय छ। नविन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। मातृलाई चर्म रोगको योग छ। व्यवसाय गर्नेहरुलाई दिन राम्रो छ।

मिथुन राशिः चर्म समस्या देखापरी स्वास्थमा केही वाधा आउला। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग कम छ। वाणी प्रवाभ बढ्ने छ। विद्यार्थीका लागि पढाई र यात्राको योग रहेको छ।

कर्कट राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। यात्रामा प्रवेश नगर्नु होला। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। विद्यार्थीलाई पढाइमा रुची बढ्ने छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ।  स्वास्थमा हल्कासुधार आउने छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ।

कन्या राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। वैदेशिक यात्राको समय छ। अस्तित्वमा प्रभुत्व बढाउन सफल भइने छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु वेस हुन्छ।

तुला राशिः व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। आफन्तसँग शुभ भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने छ। सम्मान प्राप्त हुने योग छ।

वृश्चिक राशिः सामान्य शिर रोगसमेत देखा पर्न सक्ने छ। साथीहरुबाट खर्च हुने देखिन्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ। नविन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। विद्यार्थीहरुको लागि  अध्ययनमा रुचि बढ्ने छ।

धनु राशिः स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। जिम्मेवारी प्राप्त हुने योग छ। सञ्चित धन खर्च हुने समय छ। अध्ययनमा सफलता मिल्ने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रवाभ बढ्ने छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नेत्रमा सामान्य बिकार आउने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने योग छ। अध्ययनमा मन बढ्ने छ।

कुम्भ राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। व्यवसायमा लगानी गरे श्रमको उचित लाभ प्राप्त हुने छ। सामाजिक पद र सम्मान मिल्ने छ।

मीन राशिः दाजुभाइबीच प्रेम सद्भाव रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। कार्यमा उन्नति गर्ने समय छ। भुमि लाभको योग छ। वैदेशिक यात्राको योग देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ।

Previous Post

कोशी प्रदेशमा बनेन विपत् प्रतिकार्य योजना

Next Post

सिन्धुली : मध्यपहाडी लोकमार्गमा पहिरोले गाडी पुरियो

Related Posts

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
0
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
Next Post
सिन्धुली : मध्यपहाडी लोकमार्गमा पहिरोले गाडी पुरियो

सिन्धुली : मध्यपहाडी लोकमार्गमा पहिरोले गाडी पुरियो

Discussion about this post

Everest Highlights

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

April 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

हिउँको ढिस्को झरपछी अवरुद्ध बनेको सगरमाथा उक्लने बाटो बन्यो

April 29, 2026
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly