Monday, November 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशमा बनेन विपत् प्रतिकार्य योजना

Radio Everest by Radio Everest
June 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ५, सोलुखुम्बु । कोशी प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाउनु पर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट उक्त योजना पारित भएको छैन । कार्ययोजनाको ड्राफ्ट बनाएर विपद् व्यवस्थापन कार्यकारी समितिबाट पास गरेको भएपनि मुख्यमन्त्रीको अध्यक्षतामा रहने विपद् परिषद् समितिबाट पास हुन बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश विपद् परिषद्मा पठाएर पास गरेपछि मात्रै प्रतिकार्ययोजना पास हुनेछ ।

प्रदेश विपद् परिषद्को अध्यक्ष भने मुख्यमन्त्री हुनेछन् । असार ६ गते प्रदेश विपद् परिषद्मा पठाएर पास गर्ने योजना रहेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्बाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान गरेको थियो । अघिल्लो वर्ष पनि मनसुन सुरु हुने बित्तिकै ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा बाढीले क्षति पुर्याएको थियो । यसवर्ष पनि मनसुनको क्षतिबाट यी नै जिल्ला प्रभावित हुन थालेका छन् ।

यस वर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मनसुनबाट चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ ।

मनसुन सक्रिय रहँदा सुदूर पूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ मनसुनको सुरुवातमै पूर्वी पहाडका सङ्खुवासभा र ताप्लेजुङमा बाढी पहिरो सुरु भएको हो । जल तथा मौसम विज्ञान विभाग धरानका प्रमुख रामबाबु मिश्रले मङ्गलवार दिउँसो ३ बजे अगाडिको २४ घण्टाको मापन गरिएअनुसार पूर्वमा सबैभन्दा बढी झापाको केचनामा २१४ मिलिमिटर पानी परेको जनाएका छन् । उनका अनुसार सुनसरीको धरानमा १४४.३ मिलिमिटर, झापाको चन्द्रगढीमा १४३.३ मिमि, सुनसरीको चतरामा ६८.८ मिमि, झापाको कन्काइमा १५२.५ मिमि, मोरङको लेटाङमा १७३ मिमि, झापाको दमकमा १३७ मिमि पानी परेको छ । यस्तै २४ घण्टाको मापन अनुसार झापा, मोरङ र सुनसरी जिल्ला तथा इलाममा मनसुनको बढी प्रभाव रहेको मिश्रले जानकारी दिनुभयो ।

Previous Post

स्थानीय तहमा बजेट बनाउने चटारो, थुलुङ दुधकोशीले १० गते बजेट ल्याउने

Next Post

आजको राशिफल

Related Posts

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
0
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

November 2, 2025
0
सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
0
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
0
Next Post
आजको राशिफल

आजको राशिफल

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

November 2, 2025
सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा मौसमी जोखिमबारे स्थानीय प्रशासनको सतर्कता

सोलुखुम्बुका जेनजी आन्दोलनमा घाइते युवालाई परिचयपत्र वितरण गरिँदै

November 2, 2025
सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

सोलु दुधकुण्डमा फोहोर छुट्याउने संस्कृति विस्तार गरिने

November 2, 2025
सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly