Day: August 4, 2025

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

नेचासल्यानले सुरु ग¥यो काठमाण्डौमा सेवा शिविर, जनमैत्री काम गरिएको जनप्रतिनिधीको भनाई 

साउन १९, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाण्डौमा सुरु गरेको छ ।  आज सोमबारबाट गाउँपालिकाले काठमाण्डौको नवदुर्गा ...

कक्षा १२ को नतिजा आज सार्वजनिक  गरिँदै

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

साउन १९, सोलुखुम्बु । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको केहीबेरअघि सकिएको बैठकले नतिजा ...

दूधकुण्ड मेलामा रेडक्रसले स्वास्थ्य उपचार शिविर आयोजना गर्दै 

दूधकुण्ड मेलामा रेडक्रसले स्वास्थ्य उपचार शिविर आयोजना गर्दै 

साउन १९, सोलुखुम्बु । जनैपूर्णिमाको अवसरमा प्रसिद्ध पर्यटकीय स्थल दुधकुण्डमा लाग्ने मेलाको तयारी विभिन्न कोणबाट अगाडि बढेको छ । तीर्थयात्रीहरूको ...

सामाजिक सहकार्यमा हरियालीको बीउः अरुण गाउँपालिका – ७ मा वृक्षरोपण अभियान

सामाजिक सहकार्यमा हरियालीको बीउः अरुण गाउँपालिका – ७ मा वृक्षरोपण अभियान

साउन १९, सोलुखुम्बु । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७, सिक्रेटार क्षेत्र वातावरणीय संरक्षण र सामाजिक सहकार्यको उदाहरण बन्न थालेको ...

सोलुखुम्बुका एक युवक लागुऔषधसहित पक्राउ

सोलुखुम्बुका एक युवक लागुऔषधसहित पक्राउ

साउन १९, सोलुखुम्बु । सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ का ३० बर्षिय सन्तोष तामाङलाई काठमाडौँबाट लागुऔषधसहित प्रहरीले पक्राउ गरेको ...

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

हलेसी दर्शन गर्न आएका तीर्थयात्री बोकेको विङ्गर दुर्घटना, १३ घाइतेलाई अस्पताल पठाइयो ।

साउन १९, सोलुखुम्बु ।  खोटाङको हलेसीबाट सिराहा तर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना गम्भीर घाइते भएका छन् । ...

मध्ये बर्खामा समेत आगलागीका घटना, नुनथलामा घर जल्यो, तामाङ परिवारको उठिबास 

साउन १९, सोलुखुम्बु ।  खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा आगलागी हुँदा १३ लाख बराबरको क्षती भएको छ । ...

Page 1 of 2 1 2

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.