Sunday, September 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी दर्शन गर्न आएका तीर्थयात्री बोकेको विङ्गर दुर्घटना, १३ घाइतेलाई अस्पताल पठाइयो ।

Radio Everest by Radio Everest
August 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १९, सोलुखुम्बु ।  खोटाङको हलेसीबाट सिराहा तर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना गम्भीर घाइते भएका छन् ।  हलेसी महादेव मन्दिर दर्शनका लागी आएका दर्शनार्थीहरू लिएर सिराहाको गोलबजार तर्फ हिँडेको विङ्गर भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएको जनाइएको छ ।  १८ जना सवार विङ्गर सोमबार विहान करिव ८ बजे हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ दौत्य खोलामा दुर्घटनामा परि सडकबाट करिव २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  प्रदेश नम्बर २ ०१००१ ज ००५३ नम्बरको विङ्गर दुर्घटनाकाे कारण अनुसन्धानकै क्रममा रहेकाे र हाल घाइतेहरूलाई एम्बुलेन्स मार्फत उपचारको लागी पठाउने र उद्धार कार्य जारी रहेको कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो ।  घाइतेहरू मध्ये सिराहको नरहा गाउपालिका  वडा नं. ५ बलुवा बस्ने अं. ३९ वर्षीय को रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीय कुस्मवती यादव, राज यादव, रामशरण ठाकुर की श्रीमतीको पहिचान भएको छ भने अन्यको पहिचान हुन काँकी रहेको उहाँको भनाई छ ।  घाइतेहरूको उद्धारका लागी प्रहरीको सहयोगमा हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स मार्फत अस्पताल तर्फ पठाइएको जनाइएको छ । यो समाचार तयार पार्दा सम्म १८ मध्ये १३ घाइतेलाई उपचारमा पठाइसकिएको छ भने अन्य को अवस्थाबारे जानकारी लिने क्रम जारी छ । 

Previous Post

मध्ये बर्खामा समेत आगलागीका घटना, नुनथलामा घर जल्यो, तामाङ परिवारको उठिबास 

Next Post

सोलुखुम्बुका एक युवक लागुऔषधसहित पक्राउ

Related Posts

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
0
Next Post
सोलुखुम्बुका एक युवक लागुऔषधसहित पक्राउ

सोलुखुम्बुका एक युवक लागुऔषधसहित पक्राउ

Discussion about this post

Everest Highlights

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly