Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सदियौँ देखी खानेपानीको अभाव खेपिरहेको टोक्सेलमा बोरिङ प्रविधीकाे सफल परिक्षण

Radio Everest by Radio Everest
August 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १४, सोलुखुम्बु ।  ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका भित्र डिप बोरिङ मार्फत पानी निकालिएको छ ।  सुख्खाग्रस्त क्षेत्र मानिएको गाउँपालिकाका विभिन्न स्थानमा डिप बोरिङ मार्फत पानी निकाल्ने काम सुरु गरिएको हो ।  पानीको अभावमा छट्पटीएका जनताका लागी डिपबोरिङ मार्फत जमिन खनेर जमिन मुनिबाट पानी निकाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

 गाउँपालिकाको वडा नम्बर ७ टोक्सेलमा करिव १ हजार ६ सय मिटरको उचाइमा डिप बोरिङ मार्फत पानी निकालिएको हो ।  १ सय ४० मिटर गहिराइ सम्म पुग्दा पानीको श्रोत फेला परेका र अझै ४० मिटर खनेर थप दीर्घकालीन पानीको श्रोत पत्ता लगाइने गाउँपालिका अध्यक्ष रुम्दालीको भनाई छ ।  उहाँले लिफ्टीङ प्रविधि मार्फत समेत पानी ल्याउने प्रयास भइरहेको भएपनि डिप बोरिङ मार्फत पानीको आपुर्ति पुरा गर्न सकीए थप प्रभावकारी र दीर्घकालीन हुने आसा गाउँपालिकाले लिएको उहाँको भनाई छ ।

टोक्सेल सदियौँ देखी पानीको अभाव हुने ठाउँको रुपमा चिनिएको स्थानीयहरू बताउँछन् ।  टोक्सेल मा पाइलट परियोजनाका रुपमा डिप बोरिङको सुरुवात गरिएको भएपनि यसको सम्भाव्यताका बारेमा गाउँपालिकाले अन्य ५ वटा ठाउँमा समेत परिक्षण गरिरहेको अध्यक्ष राईको भनाई छ ।   उहाँले लिफ्टीङ प्रविधी महंगो र खर्चिलो भएकाले विकल्पको रुपमा डिप बोरिङको सुरुवात गरिएको प्रष्ट पार्नुभयो ।

Previous Post

शिक्षा विकास इकाई अगाडि नेपाल शिक्षक महासंघ सालुको धर्ना कार्यक्रम भोलीका लागि तय

Next Post

मैदेलका बाढीपिडीत कार्की परिवारलाई रेडक्रस उपशाखा नेलेको राहत

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly