Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा ज्येष्ठ नागरिकलाई हक अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम

Radio Everest by Radio Everest
June 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ५, सोलुखुम्बु । खोटाङका ज्येष्ठ नागरिकलाई हक अधिकार सम्बन्धी जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम प्रदान गरिएको छ । बुधवार ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको आयोजनामा १०० जना ज्येष्ठ नागरिकहरुलाई हक अधिकार सम्बन्धी जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम प्रदान गरिएको हो ।जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला अस्पताल खोटाङका एम बी बी.एस डाक्टर सिदार्थ गौतमले अस्पतालमा ज्येष्ठ नागरिकले पाउने सेवा सुविधा र उमेर ढल्केसँगै नियमित सेवन गर्नुपर्ने औषधीका बारेमा जानकारी गराउनुभएको छ ।

जिल्ला समन्वय समितिका सदस्य तथा ज्येष्ठ नागरिक संघका पूर्वअध्यक्ष दुर्गा प्रसाद घिमिरेले ज्येष्ठ नागरिकको हक अधिकारका विषयमा जानकारी गराउनुभएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक कोपिला भुजेलले ज्येष्ठ नागरिकलाई जिल्ला प्रहरी कार्यालयले दिने सेवा सुविधाको विषय साथै ज्येष्ठ नागरिक सम्बन्धी कानूनका बारेमा नागरिकहरुलाई प्रष्ट पार्नुभएको छ ।

२०७० सालमा स्थापना भएको ज्येष्ठ नागरिक जिल्ला संघमा हाल ३६० जना ज्येष्ठ नागरिक आजिवन सदस्य रहेको संघका अध्यक्ष धनपती आचार्यले बताउनुभयो । उक्त कार्यक्रममा भजन कृतन, संगिनी नाच लगायतको सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको संवाददाता उदिम चाम्लिङ राईले जानकारी दिनुभयो ।

Previous Post

सिन्धुली : मध्यपहाडी लोकमार्गमा पहिरोले गाडी पुरियो

Next Post

विद्यार्थीहरुको हक र संरक्षणका लागि संगठनको आवश्यकता रहेको नेविसंघ जिल्ला सचिव राईको भनाई

Related Posts

ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
0
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
0
सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

February 24, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly