Wednesday, February 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यार्थीहरुको हक र संरक्षणका लागि संगठनको आवश्यकता रहेको नेविसंघ जिल्ला सचिव राईको भनाई

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ५, सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सचिव विभूषण राईले शिक्षा भित्रको विकृति र विसंगति हटाई विद्यार्थीहरुको हक र संरक्षणको लागि संगठनको आवश्यकता रहेको बताउनुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका भित्रका विद्यालयमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन गर्दै राईले यस्तो बताउनुभएको हो । लोकतन्त्र रक्षाका लागि विद्यार्थी संघठन एकतावद्ध हुनु पर्ने उहाँको भनाइए छ ।

बुधवार जनकल्यान मावि र हिमालय माविमा नेविसंघको इकाई समिति गठन गरिएको छ । जनकल्यान माविमा इन्दिरा माझीको अध्यक्षतामा ७५ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षद्वमा नविन पुरी, ज्योति विक, सचिवमा अर्चना, सह सचिव रमन भारति, लाकेन्द्र पुरी समितिमा रहनुभएको छ । यस्तै हिमालय माध्यमिक विद्यालयमा राजु बस्नेत अध्यक्ष, उपाध्यक्षद्वमा करुणा बस्नेत, सबिन राई, सचिवमा गणेस बस्ने, पुजा बस्नेत,सह सचिवमा बन्दना भुजेल, रन्जित विश्वकर्मा र कोषाध्यक्षमा आवजित सुन्दास लागतय ७२ सदस्यीय समिति गठन गरिएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सचिव विभूषण राईले जानकारी दिनुभयो ।

उक्त समिति गठन कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका सभापती निश्चल राई र युवा नेता विशाल गुरुङको समेत उपस्थिति रहेको थियो ।

Previous Post

खोटाङमा ज्येष्ठ नागरिकलाई हक अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम

Next Post

लिखुपिके गाउँपालिका : आर्थिक वर्षको अन्त्यमा ८५ प्रतिशत कार्य

Related Posts

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
0
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
0
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात, डाँडा सेताम्मे

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

सोलुखुम्बुमा सञ्चारकर्मीसँग मतदाता शिक्षा एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी अन्तरक्रिया

February 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

सोलुखुम्बुमा पत्रकार तथा निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण

February 25, 2026
ओखलढुंगामा विधुतीय कारोबार सम्बन्धी कसूरमा एक युवक पक्राउ

फेक रेस्क्युको धन्धा चौपट बनाउँदै सिआइवि, फेरी २ जना पक्राउ

February 25, 2026
मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

मर्यादा विपरीत निर्वाचनमा खटाइएपछि मोलुङ र सुनकोशीका कर्मचारी असन्तुष्ट 

February 24, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly