Friday, January 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मध्यपहाडी लोकमार्गको घुर्मी– कटारी सडक खण्ड पहिरोले अवरुद्ध

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी– कटारी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । गत राति अविरल बर्षाका कारण कटारी नगरपालिका वडा नम्बर १० लामिडाँडा मा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो हटाउनका लागि सशस्त्र प्रहरी, स्थानीय बासी साथै यात्रुहरुले प्रयास गरिरहेका छन् ।

उक्त बाटो हुदैँ कटारी, लाहान, विराटनगर, धरान, झापा काकडभित्ता हिडेका सवारी साधनहरु अलपत्र परेको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताउनुभयो । प्रहरी लगायत यात्रुहरुको सकृयता पहिरो हटाउन नसके पछि जेसिवी ल्याउने तयारी भएरहेको स्थानियहरुले बताएका छन् । अहिले सोलुखुम्बु, ओखलढुंगा र खोटाङ साथै अन्य जिल्लाबाट आवतजावत गर्ने करिब ३५० जना यात्रुहरु अलपत्र परेको संवाददाता उदिम चाम्लिङ राईले जानकारी दिनुभयो ।

Previous Post

किन मनाउने शरणार्थी दिवस

Next Post

थुलुङ दुधकोशीलाई मात्रै कोशी प्रदेश सरकारको २० करोड बढी बजेट

Related Posts

सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

January 2, 2026
0
सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
0
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको  उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको उम्मेदवारी घोषणा

January 2, 2026
0
प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

Discussion about this post

Everest Highlights

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

January 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

सोलुदूधकुण्ड–२ बाट १३० भन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण

January 2, 2026
सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको  उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको उम्मेदवारी घोषणा

January 2, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly