Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीलाई मात्रै कोशी प्रदेश सरकारको २० करोड बढी बजेट

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

  असार ६, साेलुखुम्बु ।  कोशी प्रदेश सरकार मार्फत साेलुखुम्बु जिल्लाकाे थुलुङ दुधकोशी गाउँपालिका भित्र कार्य हुने गरि रु. २० करोड बढी बजेट विनियोजन भएको छ । तीन वटा बहुवर्षिय गौरवको योजनासहित गाउँपालिका भित्रको कृषि सडक, ढल व्यवस्थापन, सिंचाई, देखि खेलमैदान निर्माण लगायतका लागि उक्त बजेट प्राप्त भएको हो ।

गाउँपालिका अध्यक्ष असिम राईको पहलमा पुर्वअर्थ मन्त्री तथा माओवादी केन्द्रका संसदिय दलका नेता इन्द्र बहादुर आङ्बो, कोशी प्रदेशका भौतिक पुर्वधार मन्त्री गणेश उप्रेती (सुशील) र प्रदेश साम्सद गोम्बु शेर्पा कर्ज्याङको समन्वयमा उक्त कार्यक्रम परेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

राईको  बहुवर्षिय योजना अन्तरगत नेले-देउसा- सोताङ सडकका लागि रु.४ करोड, नेले-मुक्ली सडकका लागि रु.४ करोड र नेले-तुम्से- काङ्गेल सडकका लागि ३ करोड ९० लाख बजेट प्राप्त भएको छ ।

यस्तै अनुसार नेले बजार ढल व्यवस्थापनका लागि रु.१ करोड, वडा नम्बर ७ को चेराखु-लुर्बा सडक स्तरोन्नतिका लागि रु.४५ लाख, थुलुङ दुधकोशी आवसिय भवनका लागि रु.७० लाख, मुक्ली- बर्खु सडक स्तरोन्नतिका लागि रु.२० लाख, छोपुखोला ट्रष्ट बृज निर्मण रु.२५ लाख र हिमालय मावी खेलमैदानका लागि रु.४ लाख सहित अन्य विभिन्न योजनाका लागि करिब २१ करोडौंको बजेट व्यबस्था भएको बताइएको छ ।

एउटै गाउँपालिका यति धेरै कार्यक्रम पर्न सफल हुनुको पछाडि गाउँपालिका नेतृत्वको प्रभावकारी समन्वय र पहलनै प्रमुख रहेको प्रवक्ता कार्कीले बताउनुभयो ।

पालिका नेतृत्व गाउँपालिकाको सर्वाङ्गिन विकासको निम्ति दिनरात नभनिकन खटेकै कारण सम्वृद्व स्थानीय तहको आधार तयार भएको भन्दै प्रवक्ता कार्कीले थुलुङ दुधकोशीमा गर्वगर्न लायक काम भएको दावी गर्नुभयो ।

एउटा पालिका अध्यक्षले चाहँदा कति सम्मको कार्यक्रम पर्छ भन्ने ज्वलन्त उदाहरण थुलुङ दुधकोशी स्थापित भएको उहाँको भनाई छ ।

अध्यक्ष  राईले  नेकपा माओवादी केन्द्र १ नं प्रदेश संसदीय दलका नेता तथा पुर्व अर्थमन्त्री माननीय Indra Angbo Mausam भौतिक पूर्वाधार मन्त्री माननीय Ganesh Upreti Shushil र प्रदेशसभा सदस्य माननीय Karjyang Sherpa लाई  धन्यवाद दिँदै छुटेका केहि महत्वपुर्ण आयोजनालाई सम्बोधन गर्नुहुने विश्वास समेत व्यक्त गर्नुभयाे ।

Previous Post

मध्यपहाडी लोकमार्गको घुर्मी– कटारी सडक खण्ड पहिरोले अवरुद्ध

Next Post

किरात खालिङ राई सामुदायीक तथा सांस्कृतिक संग्रहालय भवनका लागि १८ लाख बजेट विनियाेजन

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly