Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

किरात खालिङ राई सामुदायीक तथा सांस्कृतिक संग्रहालय भवनका लागि १८ लाख बजेट विनियाेजन

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 असार ६,सोलुखुम्बु । काठमाडौंको तारकेश्वरमा निर्माणाधिन ख्याःल् तम्र म्योल्कम निर्माणका लागि सरकारले १८ लाख विनियोजन गरेको छ ।खालिङ समुदायको ड्रिम प्रोजेक्टको रुपमा रहेको संग्राहलयसहितको ख्याःल् तम्र म्योल्कम निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन प्राधिकरणले आगामी आर्थिक वर्ष २०८१ /८२ मा १८ लाख विनियोजन गरेको हो  ।

बजेट बिनियोजन गर्नका लागि नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई र माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरब राईले विषेश पहलकदमी लिनुभएकाे थियाे।

उहाँहरूकाे नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पर्यटन मन्त्री हित बहादुर तामाङलाई भेटेर आवश्यक बजेटको माग राख्नुभएकाे थियाे ।

किरात खालिङ राई उत्थान संघका अध्यक्ष बल बहादुर खालिङ र महासचिव मानवीर खालिङ ‘मानु’द्वारा हस्ताक्षरित माग पत्रमा          तारकेश्वर नगरपालिका १ मा निर्माण हुने किरात खालिङ राई सामुदायीक तथा सांस्कृतिक संग्रहालय भवन (ख्याःल् तम्र म्योल्कम)निर्माणका लागि ५ करोड ५१ लाख बजेट माग गरिएको थियो ।

यद्यपि १८ लाख बजेट विनियोजन भएपछि खालिङ समुदायले खुशी भएकाे व्यक्त गरेका भने यसकाे लागि पहल गर्नु हुने सबैमा धन्यवाद दिएका छन् । 
Previous Post

थुलुङ दुधकोशीलाई मात्रै कोशी प्रदेश सरकारको २० करोड बढी बजेट

Next Post

लागू औषध नियन्त्रण आजको जटिल चुनौती र आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) को भनाई

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly