Wednesday, April 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरी सामुदायिक सिकाइ केन्द्र द्वारा “कानुन तथा स्व–हेरचाह मनोस्थिती सम्बन्धी” दुई दिने गोष्ठी

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । सल्लेरी सामुदायिक सिकाइ केन्द्र सोलुखुम्बुले “कानुन तथा स्व–हेरचाह मनोस्थिती सम्बन्धी” दुई दिने गोष्ठी सम्पन्न गरेको छ । बिहिवार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित एक होटलमा बुधबारबाट सुरु भएको गोष्ठी समापन गरेको हो । सल्लेरी सामुदायीक सिकाइ केन्द्र सोलुखुम्बुका अध्यक्ष सौमाया राईको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङको प्रमुख आतिथ्यतामा कानुन तथा स्व हेरचाह मनोस्थिती सम्बन्धी जानकारी गराईएको छ ।

oplus_0

अनौपचारीक शिक्षा अन्तर्गत विद्यालय जानबाट बन्चित बालबालिका, उमेर नाघिसकेका युवायुवती तथा बृद्वबृद्वालाई साक्षर बनाउनका साथै आय आर्जन सिपमुलक कार्यक्रम गराउने उदेश्यले शिक्षा नियमावली २०५९ को नियम १९२ ले दिएको अधिकार प्रयोग गरी शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाको पहिलो संशोधन २०७० साल चैत्र महिनामा जिल्ला शिक्षा सोलुखुम्बुबाट अनौपचारिक रुपमा स्वीकृती प्राप्त गरी हालसम्म सञ्चालन गर्दै आएको छ ।

सल्लेरी सामुदायीक सिकाइ केन्द्र सोलुखुम्बुका प्रमुख सौमाया राईले वर्ष दिनमा गरिएको प्रगति र भावी योजना बारे प्रष्ट पार्नुभएको थियो । विं.स २०६६ सालको स्थापना कालदेखि केन्द्रले समुह निर्माण सिपमुलक तालिमहरु आयोजना गर्दै आएको छ । आर्थिक वर्ष २०६७÷०६८ मा आय आर्जन समुह निर्माण ५ वटा साथै साक्षर कक्षा सञ्चालन गरिएको छ । यस्तै प्रत्येक वर्ष सरोकारवालाहरुको उपस्थितिमा समितिले साधारण सभा सञ्चालन गर्दै आएको र आर्थिक वर्ष २०७५÷०७६ मा कोशी प्रदेश अनौपचारीक शिक्षा अन्तर्गत २ लाख प्रोत्साहन स्वरुप रमक आर्जन गरिएको थियो ।

oplus_0

आर्थिक वर्ष ०७९÷०८० मा समूहगत रुपमा आय आर्जन सीप मूलक तालिमको लागि २८ वटा अनौपचारीक शिक्षा अन्तर्गत समूहलाई ५ दिने तालिमको लागि निर्देशिकामा उल्लेखित रकम उपलब्ध गराई दिनको लागि सोलु दुधकुण्ड नगरपालिकाको कार्यालय माग पेस गरेको छ । केन्द्रको भावी योजनामा २०६७ साल देखिको जम्मा २८ वटा समुहका प्रतिनिधीहरुलाई निरन्तर रुपमा समुह बैठक सीपमुलक तालिम र निरन्तर भेटघाट गर्ने, निः शुल्क जग्गा उपलब्ध गराई सो ठाउँमा भवन निर्माणका लागि स्थानिय तह प्रदेश र केन्द्रिय सरकारसँग माग गर्न पहल गर्ने, कृषकहरुसँग कृषि सम्बन्धि तालिम सीपमुलक कार्यक्रम गर्नका लागि स्थानिय तह वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा कार्यक्रमको माग गर्ने, निरन्तर अनौपचारिक शिक्षाको लागि स्थानिय तह वडा तथा नगरपालिकाको कार्यालयमा कार्यक्रमको माग गर्ने साथै समसामयिक विषय छनौट गरी तालिम सञ्चालन गर्ने योजना रहेको छ ।

उक्त कार्यक्रममा ५० जना भन्दा बढी नागरिकहरुको सहभागीतामा नेपाल बार एशोसिएसन बार ईकाई सोलुखुम्बुका अधिवक्ता विदुर कुमार लामिछाने र जिल्ला अदालत सोलुखुम्बुका तहसिल्दार उमेश सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

Previous Post

लागू औषध नियन्त्रण आजको जटिल चुनौती र आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) को भनाई

Next Post

सल्लेरी बजारबाट उद्धार गरिएका बालक परिवारको जिम्मा लगाइयो

Related Posts

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
0
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
0
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
0
खोटाङमा पूर्वाधार आयोजनाको गुणस्तरमा निगरानी गर्न सर्वसाधारणलाई अपिल

Discussion about this post

Everest Highlights

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

माप्यदुधकोशी गाउँपालिकामा अत्याधुनिक प्रविधिमा आधारित बाढी सम्बन्धि पुर्वसुचना प्रणाली जडान

April 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

 एक लाख पुरस्कार राशीको खुल्ला नृत्य प्रतियोगिता सललेरीमा आजबाट 

April 28, 2026
सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

सगरमाथा आधार शिविरमा पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय स्थापना

April 28, 2026
जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल फाप्लुमा आमभेला तथा प्रारम्भिक प्रतिवेदन सार्वजनिक

April 27, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly