Thursday, February 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मनसुन सक्रिय हुन थालेसँगै देशभरको तापक्रम घट्यो

Radio Everest by Radio Everest
June 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलुखुम्बु । मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ। अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ । पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ ।

अस्ति बुधवार धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा हिजो ३८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । वीरेन्द्रनगरको तापक्रम पनि ४० दशमलव १ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यस्तै घोराहीको तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियसबाट ३२ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको र पर्सि आइतवारसम्म देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Previous Post

सल्लेरी बजारबाट उद्धार गरिएका बालक परिवारको जिम्मा लगाइयो

Next Post

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

Related Posts

कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

February 25, 2026
0
दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

February 25, 2026
0
खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

February 26, 2026
0
जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
0
Next Post
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

Discussion about this post

Everest Highlights

कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

February 25, 2026
दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

February 25, 2026
खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

February 26, 2026
जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

भाेट हाल्न अव ८ दिन बाँकी, सोलुमा आचारसंहिताका छिटपुट गुनासा बाहेक अवस्था सामान्य

February 25, 2026
सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

सोलुखुम्बुको सदरमुकाममा निर्वाचन केन्द्रित अनुगमन, पोस्टर र ब्यानर हटाइयो

February 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

February 25, 2026
दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

February 25, 2026
खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

February 26, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly