Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको राशिफल

Radio Everest by Radio Everest
June 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ९, साेलुखुम्बु ।

मेष राशिः वाणी सफल हुने समय छ। सामान्य चर्म समस्या देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ। अध्ययनमा सफलता मिल्ने छ।

वृष राशिः स्वजनबाट नयाँ सामग्री आउने योग छ। व्यापार व्यवसायमा धन प्राप्तिको समय छ। सामान्य उदर समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। टेक्निकल उद्योगमा लगानि गर्दा शुभ हुन्छ।

मिथुन राशिः राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरेमा कम लाभ प्राप्त हुने छ। अध्यापनमा सफलता मिल्ने छ। धन ढिला प्राप्त हुने छ। बिलासी कार्यमा प्रवेश नगर्नु राम्रो छ।

कर्कट राशिः पढाईमा कार्यसिद्धि योग रहेको छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। नयाँ कार्यमा लाभ हुने दिन छ। अरुको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। सामाजिक पद, सम्मान मिल्ने छ।

सिंह राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति हुने दिन छ। नयाँ व्यक्तिहरुको कार्यबाट सामान्य बाधा हुन सक्ने छ। व्यापारमा फल प्राप्त हुने छ।

कन्या राशिः राजनीतिमा सफलता मिल्नेछ। व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नु होला। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य मतभिन्न हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। बित्तिय क्षेत्रमा कम सफलता मिल्नेछ।

वृश्चिक राशिः अग्रजलाई सामान्य शिर समस्या देखा पर्न सक्ने छ। स्वदेश यात्राको योग रहेको छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु शुभ छ।

धनु राशिः परिवारमा लगानि हुने दिन देखिन्छ। बिलासी कार्यमा रुचि नलिनु होला। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। आर्थिक लाभमा बाधा हुने छैन।

मकर राशिः पुरानो धन प्राप्त हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ। नयाँ पद प्राप्त हुने समय छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। उन्नति हुने दिन छ।

कुम्भ राशिः घर परिवारमा प्रेम सद्भाव रहने छ। व्यापार व्यवसाय गर्नेलाई राम्रो छ। वैदेशिक यात्रामा दिन राम्रो छ। सामान्य उदर समस्या देखिन सक्छ। नयाँ काममा मतान्तर हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः साथीसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यापारमा यात्राको योग देखिन्छ। सामान्य उदर समस्या देखिन सक्छ। व्यवसायमा मतान्तरबाट जोगिनु होला। मध्यम फल प्राप्तिको योग छ।

Previous Post

‘नेपाल आइडल–५’ को उपाधि बर्दियाका करण परियारलाई

Next Post

एकल महिलालाई समाजले हर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको मानव अधिकारको लागि महिला एकल महिला संस्था सोलुका अध्यक्ष सुनुवारको भनाई

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly