Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको दिप्रुङमा लिए ‘हेल्लो डाक्टर’ कार्यक्रम मार्फत १६ सय बढीले सेवा

Radio Everest by Radio Everest
June 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सञ्चालन गरिरहेको हेल्लो डाक्टर कार्यक्रम मार्फत १६ सय बढीले सेवा लिएका छन् । गाउँपालिका भरीका सात वडाका नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिने उद्देश्यले चालू आर्थिक वर्ष २०८०-०८१ को भदौ १ गतेबाट सुरु भएको ‘हेल्लो डाक्टर’ कार्यक्रम अन्तर्गत १६ सय १५ जनाले सेवा लिएका हुन् । हाल ‘हेल्लो डाक्टर’ कार्यक्रमभित्र २ जना स्वास्थ्यकर्मी छन् ।

यस कार्यक्रमबाट लडेर घाईते भएका, रुघाखोकी लागेका, झाडापखाला लागेका, टाउँको दुखेका, स्लाइन दिनुपर्ने अवस्था लगायत स्वास्थ्यमा समस्या आई विरामी परेकाहरुले हाते ब्रुृसरमा भएको नम्बरमार्फत हेल्लो डाक्टरका स्वास्थ्यकर्मीलाई फोन सम्पर्क गर्नुपर्ने हुन्छ । लगत्तै स्वास्थ्यकर्मी घरमै आएर विरामीको उपचार गर्ने र परामर्श दिने गरेका छन् । गाउँपालिकाबाट आवश्यकता अनुसार समन्वयका लागि अहेव सुरेश प्रधान र अहेव बलराम मगरलाई टिममा राखिएको अहेव सुरेश प्रधानले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘हेल्लो डाक्टर’का स्वास्थ्यकर्मीले प्रेसर जाँच, वाफ लगाउने, टाका लगाउने, स्लाइन दिने, शरीरमा अक्सिजनको मात्रा हेर्ने यदि दिनुपर्ने भए दिने, औषधि वितरण जस्ता स्वास्थ्य सेवा दिने र परामर्श दिन्छन् । हेल्लो डाक्टरका स्वास्थ्यकर्मीले घरमा उपचार गर्ने र घरमा उपचार संम्भव नभए ओख्रेमा अवस्थित आधारभूत अस्पतालमा विरामीलाई पठाउने गरेका छन्। आधारभूत अस्पतालमा पनि उपचार संम्भव नभए मात्रै बाहिर रिफर गरिने अहेव प्रधानको भनाई छ ।

हेल्लो डाक्टर कार्यक्रममा आवश्यक पर्ने मेशिनरी औजार खरीद, औषधि खरीद र आधारभूत अस्पताललाई मेडिकल अधिकृत एकजना डाक्टर, एकजना ल्याब असिष्टेन्ट र एकजना स्टाफ नर्सलाई तलब दिनेगरी ३० लाख बजेट छुट्याईएको छ । उपचारमा टाईफाईड, ग्यास्ट्रिक, छाती दुख्ने, ज्वरो, पखला लागेको, रुघाखोकी, लुतो र घाउँ टाका लगाउने लगायतको चेक जाचँ गर्ने गरिएको छ । हेल्लो डाक्टर कार्यक्रम अन्तर्गत घरमै पुगेर विरामीको उपचार गर्दै आएको अहेव प्रधानले उल्लेख गर्नुभयो ।

तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर र आकस्मिक स्वास्थ्य समस्या भएमा घरमै आकस्मिक स्वास्थ्य सेवा तथा परामर्श सेवा दिनलाई ‘हेल्लो डाक्टर’ कार्यक्रम कार्यान्वयनमा ल्याईएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । “हेल्लो डाक्टरका स्वास्थ्यकर्मीले घर–घरमा जाँदा उपचार संम्भव नभए उहाँहरुले आधारभूत अस्पतालमा विरामीलाई पठाउनु हुन्छ । आधारभूत अस्पतालमा पनि उपचार संम्भव नभए मात्रै विरामीलाई जिल्ला अस्पताल वा गाईघाट रिफर गरिदै आइएकोछ । अस्पतालमा प्रत्येक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ओपिडी सेवा र २४ सैं घण्टा आकस्मिक सेवा हुने गरेको छ ।

Previous Post

लिखुपिकेले ल्यायो २५ करोड ३८ लाखको बजेट, शिक्षा र स्वास्थ प्राथमिकतामा

Next Post

साकेला गाउँपालिकाले मात्तिमलाई केरा पकेट क्षेत्र विस्तार गर्ने

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly