Thursday, May 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पिके पिक क्षेत्रमा १८ वटा मानेकाे प्राण प्रतिष्ठान र पुजा सम्पन्न

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु ।   सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचिनकालमा निर्माण भएका धार्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेको माने पुनः निर्माण सम्पन्न भएको छ ।

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको विशेष अगुवाईमा पिके पिक टाप्टिङ क्षेत्रभित्र रहेका १८ वटा पुराना भत्किएका सबै माने पुनः निर्माण सम्पन्न भएकाे हाे ।

उक्त १८ वटा मध्ये तेस्रो वा अम्तिम चरणमा पुनः निर्माण तथा मर्मत सम्भार सम्पन्न ११ वटा मानेहरुको प्राण प्रतिष्ठान राप्ने पुजा श्रद्धेय धर्म गुरु गेशे टुल्कु रिन्पोछेको बहुदलीयबाट पुजा पाठ सम्पन्न गर्नु भएकाे हाे ।  अझै केही छुटेको काम बाँकी रहेको र सो काम पनि चाँडै सम्पन्न हुने बताइएकाे छ ।

सोलुखुम्बुको तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीहरुको संस्कार संस्कृति रहनसहन तथा मनोरम हिमश्रृङ्खलाको दृश्य हेर्न अत्यन्तै उपयुक्त मानिने ट्रेकिङ रुटहरु मध्ये पिके पिक ट्रेल पनि एक मानिन्छ ।

समुन्द्री सतहबाट ४ हजार ६५ मिटरको उचाइमा रहेको पिके पिकबाट नेपालमा अवस्थित ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमालहरु मध्ये ६ हिमाल पिके पिकबाट देख्न सकिन्छ जुन अवसर अन्य ठाउँमा पाइदैन । बाैद्धमार्गीहरुको ऐतिहासिक सम्पदा माने पर्खालहरुको संरक्षण एवं सम्बर्द्धन गर्नाले पर्यटनहरुलाइ थप आकर्षण गर्न सकिने उदेश्यका साथ साे कार्य गरिएकाे हाे ।

यस क्षेत्रमा रहेका बौद्ध धर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको १८ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा निर्माण गरिएको हो ।

  पुर्खाहरुले पुण्य आर्जन गर्ने बौद्ध दर्शनको प्रवर्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुँदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अवस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।

माने निर्माण कार्यमा देश तथा विदेशबाट आर्थिक सहयोग गर्ने सबैलाई संस्थाले धन्यवादसमेत दिएको छ । आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग को अपेक्षा गरिएको संस्थाका महासचिव अम्बर तामाङले बतानुभयाे।

स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ रवडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य सम्पन्न गरिएको पिके टाप्टिङ समाज सेवाले बताउनुभयाे ।

Previous Post

भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार भएसँगै स्थानीयलाई सहजता

Next Post

नासाविरुद्ध मुद्दा दायर

Related Posts

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
0
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
0
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
Next Post
नासाविरुद्ध मुद्दा दायर

नासाविरुद्ध मुद्दा दायर

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly