Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ थाइल्याण्ड, सिंगापुर र मलेसियामा गरिने

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु । छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ अन्तर्गतको उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरिएको छ ।
“नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मान्यताका साथ अर्थ नेपाल प्रालिले आयोजना गर्ने अवार्डमा २१ विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो।
अवार्डको निणर्ायक र आयोजक समितिको निणर्यका आधारमा उत्कृष्ट पाँचको मनोनयन तयार पारिएको अवार्ड आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अवार्ड राष्ट्रिय फिल्म, पप, आधुनिक र लोक दोहोरी विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्षको अवार्ड समारोह देशबाहिर गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार यस वर्षको अवार्ड थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रमको स्वरुपमा हुनेछ। थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम गरिने थापाले जानकारी दिनुभयो । सो कार्यक्रम नेपाल फर्केर समापन गरिनेछ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट संगीतकर्मीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्षभन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले बताउनु भएको छ ।साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन्।

अवार्डमा सर्वोत्कृष्ट फिल्ममी गीतमा फिल्म उपहारको मुटुको चार आना, पशुपति प्रसाद २ को प्रेम शरणम्, नाइ नभन्नु ल -६ को कबाट कछुवा, बोक्सीको घरको बुझिनं मैले र ऐंचो पैंचोको काले केटाले, पप-आधुनिक गायक विधामा जुन मायाको पूजा गरेँबाट नारायण थापा, नझुक्याउबाट युवराज चौलागाईं, मायाले सजाउँलाबाट ओम सुनुवार, मन्द मन्दबाट सिडी विजय अधिकारी र बाचा भयोबाट सुरेश लामा, पप-आधुनिक गायिकामा मनभित्र मायाकोबाट मन्जु थापा, गाजलेबाट मल्लिका कार्की, चुपचापबाट निता आचार्य, प्रेमको भाषाबाट अनु देवान र सुनौली बिहानी -२ बाट सन्जना श्रेष्ठ, पप-आधुनिक गीतकारमा हे बरैबाट तारा अधिकारी, जति टाले पनिबाट रमेश दाहाल, हेर्छु तिमीलाईबाट युरेश सिग्देल, मन्द मन्दबाट पद्मा लिंखा मगर र तिम्रो अंगालोमाबाट रोहित घिमिरे, आधुनिक संगीतकारमा एक चिम्टी सिन्दुरबाट सरोज कोइराला, दिल्ली आग्राबाट टेकराज ओझा, बरपिपलको जोडीबाट सरोज प्याकुरेल, बाचा भयोबाट भिम बिसी र किन मरिनँ म -२ बाट रोशन सिंह, पपआधुनिक युगल गायनमा यो मुटु तिमी लिउबाट सुरज सिंह र एलिना चौहान, ठुलो जातबाट अजय अधिकारी र सदिक्षा भुर्तेल, गरिदेउ बिदाबाट सिडी विजय अधिकारी र निता आचार्य, मलाई मन परेको मान्छेबाट दीपक चौलागाईं र अन्जु पन्त तथा जापानी टाइफनबाट महेश मुखिया सुनुवार र दिपा नारायण झा मनोनयनमा परेका छन्।

त्यसैगरी, लोक पप गायनमा चुम्पा चपक्कैबाट सुमी पराजुली, उमेर सत्र भयोबाट राजेश बर्देवा, मुगु रारा तालबाट शोभा त्रिपाठी, न हेर न त्यसरी कान्छाबाट अन्जु श्रेष्ठ र मेरो चोखो मायामाबाट बादल थापा, लोक दोहोरी गायकमा फुलको मालाबाट उद्धव कार्की, जाउँ साइली बेनी बजारबाट हेमन्त रसाइली कान्छा, लुकी लुकीबाट हरि विमर्शी, भाग्यमा विछोडबाट राजु सापकोटा, लजाउँदै लजाउँदैबाट सुशील ज्ञवाली, लोक दोहोरी गायिकामा सोल्टीनीको रेशमी केशबाट तृष्णा घर्ती मगर, मुस्कानै मिठो छबाट सिमा थापा, त्यो मन रुन्छ रुन्न खैबाट शान्ती श्री परियार, घामजस्तो चम्किलो जुन हुँदैन -२ बाट सुनिता बुढा क्षेत्री र तिम्रै हुन पाइनंबाट देवी घर्ती मगर, आधुनिक मोडलमा मुना हौ मेरीबाट कमल सिंह, रातो किताबबाट लक्ष्मण देवकोटा, ए बेइमानीबाट दिनेश कठायत, आफ्नै धड्कनबाट आश्मन तामाङ र म हास्दाबाट सागर खनाल, पप- आधुनिक मोडलमा माया गरेउबाट प्रतीक्षा काफ्ले, कसम होलाबाट दिया जिसी, जिन्दगी त सँगै जिउने होबाट सोफी धरेल, बाचा भयोबाट एन जेड सालु र तिमी नभएबाट कविता न्यौपाने, लोक दोहोरी मोडलमा घुमाउने घर पोखराबाट पुष्प खड्का, पिरैले सुकाउँछ ज्यानबाट सागर लम्साल, नजर लाग्ला नीबाट पल शाह, ठुलीबाट देवेन्द्र बब्लु र सोल्टिनीको शिरैमा चन्द्रमाबाट विजय पुन मनोनयनमा छन्।

Previous Post

सगरमाथाको काखमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले ल्यायो ७५ करोड बढीको बजेट

Next Post

कोशी प्रदेशमा ४३ वटा जलविद्युत आयोजना, सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी १९०.४ मेगावट उत्पादन

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
कोशी प्रदेशमा ४३ वटा जलविद्युत आयोजना, सोलुखुम्बु जिल्लामा  सबैभन्दा बढी १९०.४ मेगावट उत्पादन

कोशी प्रदेशमा ४३ वटा जलविद्युत आयोजना, सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी १९०.४ मेगावट उत्पादन

Discussion about this post

Everest Highlights

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly