Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथाको काखमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले ल्यायो ७५ करोड बढीको बजेट

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ७५ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको हो । आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले ६२ करोड, ६० लाख, ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा खुम्बुले बजेटको आकार बढाएको छ ।

चालु खर्चतर्फ २९ करोड ७९ लाख ७४ हजार ३ सय ५८ रुपैयाँ अर्थात् ३९.४९ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ६५ लाख २५ हजार ६ सय ४२ रुपैयाँ अर्थात् ६०.५१ प्रतिशत रहेको छ । यसै गरी आर्थिक विकासतर्फ ४ करोड ३५ लाख २८ हजार विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ १९ करोड ७९ लाख २७ हजार ५ सय ७६ रुपैयाँ, पूर्वाधार विकास ३६ करोड ९४ लाख ६० हजार, वन वातावरण तथा विपत् व्यवस्थापनको क्षेत्रमा १ करोड ९५ लाख, सुशासनतर्फ ३ करोड २५ लाख र कार्यालय सञ्चालनतर्फ ९ करोड १५ लाख ३६ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी आर्थिक वर्षमा पर्यटकीय पदमार्ग, विद्युतिकरण, प्रभावकारी कानुन कार्यान्वयनलाई उच्च प्राथमितामा राखेर बजेट ल्याइएको  गाउँपालिकाले  जनाएको छ ।

Previous Post

सोलुको महाकुलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Next Post

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ थाइल्याण्ड, सिंगापुर र मलेसियामा गरिने

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ थाइल्याण्ड, सिंगापुर र मलेसियामा गरिने

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ थाइल्याण्ड, सिंगापुर र मलेसियामा गरिने

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly