Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१६ दिनपछि लुक्ला विमानस्थलमा उडान

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु ।  १६ दिन देखि ठप्प लुक्ला विमानस्थलमा अाज सोमबार मात्रै मौसममा आंशिक सुधार आए पछि २ वटा उडान भएको छ । जेठ २७ गतेदेखि मौसम प्रतिकुलताका कारण अवरुद्ध तेन्जिङ हिलारी विमानस्थल १६ दिन पछि खुलेको हो । अहिले अफ सिजन भएका कारण लुक्लामा पर्यटकको संख्या न्युन रहेको तेन्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उमेश कुमार पन्थीले जानकारी दिनुभयो ।

वर्षाले मौसमममा समस्या आए पछि उडान थप्प भएकाे हाे । तर खासै पर्यटक नभएकाले अहिले  पर्यटकमा भने समस्या नभएको पन्थीको भनाई छ । बर्खा लागेसंगै अफसिजनका कारण सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक धमाधम फर्किसकेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमाल  आराेही फर्किसकेका छन् । यहाँका पदमार्गमा विदेशी पर्यटकको आवतजावत कम हुन थालेकाले खुम्बु क्षेत्र प्राय सुनसान बन्दै गएको छ ।

लुक्ला एयरपोर्ट लोकप्रिय छ किनभने यसलाई माउन्ट एभरेस्ट बेस क्याम्प तर्फ ट्रेकको लागि सुरूवात बिन्दु मानिन्छ। लुक्ला-काठमाडौं बीच दिनहुँ उज्यालो समयमा राम्रो मौसममा उडानहरू हुन्छन् । उच्च हावा, बादल लाग्ने  जस्ता माैसम परिवर्तनका कारण उडानहरू ढिलाइ हुन सक्छ  र एयरपोर्ट बन्द हुन सक्छ। विश्व मै डरलाग्दाे र चुनाैतीपूर्ण हवाइयात्रामा याे विमानस्थलकाे नाम आउने गर्दछ ।

एयरपोर्टलाई चेन-लिङ्क बार भित्र राखिएको छ र सुरक्षाका लागि नेपाली सशस्त्र प्रहरी वा नागरिक प्रहरीद्वारा चौबीसै घण्टा गस्ती गरिन्छ।

Previous Post

थुलुङ दुधकोशीको वार्षिक बजेट रु. ६० करोड बढी, प्रधानाध्यापकको भत्ता बढ्यो

Next Post

थुलुङदुधकाेशीले ल्यायाे ६० कराेडकाे बजेट, उत्पादनलाई जाेड

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly