Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाको बजेट साँढे ३५ करोड, खानेपानी र शिक्षामा जोड

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले ३५ करोड बढिको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र सोताङमा सम्पन्न बजेट अधिवेशनमा आगामि आर्थिक बर्षका लागि नीति कार्यक्रम र बजेट पेश गरिएको हो ।

पालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न गाउँ सभामा पालिका उपाध्यक्ष अन्जु नाछिरिङले ३५ करोड ४९ लाख ८१ हजार ९ सय ९७ बराबरको बजेट पेश गर्नुभएको हो । पालिकाका गाउँ सभा सदस्यहरु उपस्थित सभामा उपाध्यक्ष नाछिरिङले आजै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको हो ।

आज प्रस्तुत गरिएको बजेटमा खानेपानी तर्फ २ करोड, शिक्षामा १ करोड र स्वास्थ्य क्षेत्रमा १ करोड ९ लाख विनियोजन गरिएको सूचना प्रविधिक अधिकृत अरुण बस्नेतले जानकारी दिनु भयो । यो बजेटले सोताङको बृहत्तर विकासमा महत्वपूणर् नतिजा हात पर्ने पालिका अध्यक्ष खिलराज बस्नेतको भनाई छ ।

Previous Post

जिल्ला आयुर्वेदको स्वास्थ्य प्रबर्धन कार्यक्रममा ९० जनाले लिए सेवा

Next Post

नेचासल्यानकाे बजेट ४७ कराेड, भाैतिक पुर्वाधार प्राथमिकतामा

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Discussion about this post

Everest Highlights

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly