Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला आयुर्वेदको स्वास्थ्य प्रबर्धन कार्यक्रममा ९० जनाले लिए सेवा

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुले ज्येष्ठ नागरिकका लागि स्वस्थ्य प्रर्बद्धन सेवा कार्यक्रम संचालन गरेको छ । कार्यालयको वार्षिक कार्यक्रम अनुसार सोमबार सोलुदुधकुण्ड नगरपालिका २ जुनवेसीँमा आयुर्वेद शिविर संचालन गरेको हो ।

थुप्तेन छोलिङ गुम्बामा भएको कार्यक्रमबाट ९० जनाले सेवा लिएका छन् । जुनवेसीँकै एक आम्जि औषधालयको समन्वयमा गरिएको कार्यक्रममा गुम्बाका लामा र आनीहरुको स्वास्थ्य परीक्षण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका अधिकृत केशव ढुंगानाले जानकारी दिनुभयो ।

आयुर्वेद अश्वगन्धा चूर्ण,अमला चूर्ण, सितोपलादि चूर्ण, महायोगराज गुगुल र अभिपतिकर चूर्ण लगायतका औषधी वितरण गरेको छ । कार्यक्रममा आयुर्वेद केन्द्रका निमित्त प्रमुख अमेन्द्र कुमार पण्डित, प्राविधिकहरु युवराज राई र अन्जना ढकाल लगायतको उपस्थिति थियो ।

Previous Post

विपद्को सामना गर्न सोलुमा ३ सय ५० प्रहरी तैनाथ

Next Post

सोताङ गाउँपालिकाको बजेट साँढे ३५ करोड, खानेपानी र शिक्षामा जोड

Related Posts

उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
0
Next Post
सोताङ गाउँपालिकाको बजेट साँढे ३५ करोड, खानेपानी र शिक्षामा जोड

सोताङ गाउँपालिकाको बजेट साँढे ३५ करोड, खानेपानी र शिक्षामा जोड

Discussion about this post

Everest Highlights

उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly