Friday, March 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ गाउँपालिकाको बजेट ३५ कराेड भन्दा बढी – पुल र प्रशासनिक भवन प्राथमिकतामा

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, सोलुखुम्बु ।  साेलुकाे  महाकुलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१–८२ का लागि ३५ करोड १७ लाख ३५ हजार १ सयको अनुमानित बजेट ल्याएको छ । सोमबार पालिका अध्यक्ष सुर्य बहादुर राईको अध्यक्षतामा गाउँ सभा सम्पन्न गरिएको हो ।

बजेटमा पुल र प्रशासनिक भवन प्राथमिकतामा राखिएको पालिका अध्यक्ष सुर्य कुलुङले बताउनु भयाे ।  उहाँका अनुसार आवश्यकताको आधारमा ४ वटा पुल, एक पालिकाको प्रशासनिक भवन र २ वटा वडाको भवन निर्माणलाई प्राथमिकता दिइने छ ।

नेपाल सरकारको वित्तीय समानिकरण अनुदान तर्फ ९ करोड २१ लाख, नेपाल सरकार सर्सत अनुदान तर्फ ११ करोड १९ लाख, संघिय राजश्व बाँडफाँड ८ करोड ४७ लाख ३१ हजार १ सय, प्रदेश सरकार समानिकरण अनुदान ५६ लाख ४४ हजार, सवारी साधन कर वापत ३० लाख १२ हजार रहेको छ ।

यस्तै प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश सरकार सर्सत अनुदान ३३ लाख २५ हजार, आन्तरिक राजश्व २० लाख २३ हजार, आन्तरिक स्रोत जिल्ला समन्वय समिति ९० लाख र यस आर्थिक वर्षको बचत रु ३ करोड रकम प्राप्त हुने अनुमान गरिएको छ ।
Previous Post

माप्य दुधकोशी गाउँपालिकाको बजेट झन्डै ४० करोड

Next Post

सोताङ गाउँपालिकाले ल्यायाे साँढे ३५ करोड – खानेपानी र शिक्षामा जोड

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

Discussion about this post

Everest Highlights

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly