Monday, October 27, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेविसंघ सोलुका जिल्ला सचिव राई र केन्द्रिय अध्यक्ष शेर्पा बिच भेटवार्ता

Radio Everest by Radio Everest
June 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ११, सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुका जिल्ला सचिव बिभूषण राईले नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पासँग भेट गर्नुभएको छ । शनिबार नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालय काठमाडौँमा भेटवार्ता गर्र्नुभएको हो । द्विपक्षिय भेटवार्तामा नेपाल बिद्यार्थी संघ सोलुखुम्बु जिल्ला अधिवेशनको मिति तत्काल घोषणा गरी अधिवेशन उन्मुख हुनु पर्नेमा सचिव राईले जोड दिनुभएको छ । यता नेपाल विद्यार्थी केन्द्रिय संघका अध्यक्ष दुजाङ्ग शेर्पाले चाडै प्रतिनिधि तोकेर विधिवत ढङ्गवाट अधिवेशन हुने प्रतिबद्वता जनाउनुभएको छ ।

जिल्लामा २० ओटा भन्दा बढी माद्ययमिक विद्यालयकाहरुमा इकाइ अधिवेशन तथा विभिन्न रचनात्मक र सांगठनिक गतिविधि सम्पन्न गरिसकिएको छ, भने जिल्लाको गतिविधिहरुको बारेमा समेत केन्द्रिय अध्यक्ष शेर्पालाई बृफिङ्ग गर्नुभएको थियो । ईकाई समिति गठनमा बिद्यार्थीहरुले अधिवेशनबाट नयाँ नेतृत्व चाहेको र त्यो छिट्टै पुरा हुने कुरामा उनीहरु विश्वस्त रहेको उल्लेख गर्नुभयो । यस्तै भेटको क्रममा लोकतान्त्रिक मुल्य मान्यतालाई कायम गर्दै बिधिवत अधिवेशन हुने र त्यसको लागी नेविसघं निरन्तर लागिरहने बताउनुभयो ।

Previous Post

एसइईको नतिजा १४ गतेसम्ममा प्रकाशित गरिने , याे पटक आठ वटा ग्रेडमा विभाजन गरिदैँ

Next Post

बाढीले बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

Related Posts

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
0
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
0
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
Next Post
बाढीले बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

बाढीले बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

Everest Highlights

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

अमादब्लम आरोहणको क्रममा दुई विदेशी आरोहीको मृत्यु

October 26, 2025
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly