Saturday, July 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

Radio Everest by Radio Everest
June 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न गरिएको छ । असार ६ गतेबाट सुरु गरिएको सप्ताह कार्यक्रम अवधिमा विभिन्न स्थानहरुमा सचेतना जगाउदैँ सुरु गरिएको कार्यक्रम बुधवार समापन गरिएको हो । सप्ताहको पहिलो दिन ¥याली, दोस्रो दिन तीव्र गति नियन्त्रण तथा पार्किङ निषेध, तेस्रो दिन सडक अनुशासनको बारेमा जानकारी गराईएको थियो ।

यस्तै चौथो दिन ई–रिक्सा र स्कुल बस चालकहरूलाई तालिम, पाँचौँ दिन मादक पदार्थ सेवन सम्बन्धी कार्यक्रम, छैटौ दिन चालक तथा सवारी साधनको स्वास्थ्य जाँचका साथै सातौँ दिन अन्तरक्रिया गरी कार्यक्रम समापन गरिने छ । समापन कार्यक्रममा बाल्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले सवारी साधन चलाउदा चालकले सचेत भई सवारी चलाउनु पर्नेमा जोड दिनुभएको छ ।

चालक स्वयम सचेत हुदा मात्र दुर्घटना न्युनिकरण हुने उल्लेख गर्नुभएको छ । समापन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा प्रमुख जिल्ला अधिकारी देवी (पाण्डे) खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण कटुवाल, सल्लेरी गुल्मका प्रमुख नवराज बस्नेत, शसस्त्र प्रहरी बलका नायब उपरीक्षक कृष्ण खतिवडा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

Previous Post

नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

Next Post

एसईई नतिजा भोलि बिहान सार्वजनिक हुने

Related Posts

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

July 5, 2025
0
चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

July 5, 2025
0
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

July 5, 2025
0
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
0
Next Post
एसईई नतिजा भोलि बिहान सार्वजनिक हुने

एसईई नतिजा भोलि बिहान सार्वजनिक हुने

Discussion about this post

Everest Highlights

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

July 5, 2025
चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

July 5, 2025
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

July 5, 2025
सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

सोलुखुम्बुका स्नोकर हाउसमा धुम्रपान र मध्यपानमा रोक

July 4, 2025
एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

एसईई २०८१ मा सफल विद्यार्थीहरू सम्मानित

July 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

ओखलढुङ्गा रुम्जाटार यातायात कार्यालयबाट तीन करोड ६९ लाख राजस्व सङ्कलन

July 5, 2025
चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

चिशंखुगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र आयआर्जनका उपकरण हस्तान्तरण

July 5, 2025
आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने

July 5, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly