Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

Radio Everest by Radio Everest
June 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा बुधवारबाट सुरु गरिएको नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा महिलाहरुले उत्साहका साथ सहभागीता जनाएका छन् । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग र महिला बालबालिका शाखाको आयोजनामा सुुरु गरिएको २ दिने तालिममा महिलाहरुले उत्साहजनक रुपमा सहभागीता जनाएका हुन् ।

पालिका भित्रका अगुवा महिलाहरुको क्षमता विकास गर्नुका साथै सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रम बोल्दै गाउँपालिकाकी उपाध्यक्ष विना राईले महिलाहरुलाई नेतृत्व विकास तथा कानुनी सचेतना तालिम गत वर्षको तालिम भएकाले यसलाई पुर्णता दिएको बताउनुभयो ।

तालिममा महिला सशक्तिकरण तथा महिला नेतृत्व विकास सम्बन्धी महत्वपूर्ण विषयमा जानकारी गराईने भएकाले इच्छा शक्तिका साथ तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल, कार्यपालिका सदस्य महिला बालबालिका शाखा प्रमुख अस्मिता भुजेल लगायत सक्रिय राजनीतिक दलबाट अन्तर पाटी महिला संजाल, महिला सहकारी सस्था लगायतमा आवद्ध ८५ भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण डाक्टर रेनुका सोलु र रेडियो एभरेस्टका स्टेशन म्यानेजर सबिन सिहंले गरिरहनुभएको सहकर्मी सोभित ढुङ्गेले बताउनुभयो । उक्त तालिम शाहीद कुसुम स्मृति प्रतिष्ठानमा भईरहेको छ ।

Previous Post

आत्मनिर्भर बनाउन महिलालाई झोला सिलाई तालिम

Next Post

सोलुखुम्बुमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
सोलुखुम्बुमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

सोलुखुम्बुमा सचेतना जगाउँदै ट्राफिक सप्ताह सम्पन्न

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly