Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आत्मनिर्भर बनाउन महिलालाई झोला सिलाई तालिम

Radio Everest by Radio Everest
June 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा महिलाहरुलाई १ महिने झोला बनाउने तालिम दिइएको छ । महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले तालिम दिइएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतले बताउनुभयो ।

डिभिजन वन कार्यालय सोलुखुम्बुको आयोजनामा गत जेठ ११ गतेबाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । वन कार्यालयको २ लाख ५० हजार तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतको व्यक्तिगत २ लाख ५० हजार लागतमा ४३ हजार बराबरको २ वटा मेसिन खरिद गरी तालिम दिईएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्रि प्रसाद शाहले महिलाहरु आर्थिक क्षेत्रमा अरुमा निर्भर हुने भएकाले हरेक महिलाहरु उद्यमशिल बन्नुपर्नेमा जोड दिनुभयो ।

महिलाहरु स्वयम उद्यमी बन्न सके परिवार तथा समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन देखिने बताउनुभयो । यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति सोलुखुम्बुका अध्यक्ष टंकी माया बस्नेतले तालिममा जानेका कुरालाई निरन्तर अभ्यास गरेर व्यवसायिकतातर्फ लाग्न सके मात्र तालिमको उद्देश्य पुरा हुने बताउनुभयो ।

लिईसकेको तालिममा दक्षता हासिल गरि अगाडी बढ्न सके मात्र आफ्नो लक्ष्य प्राप्त गर्न सकिने उहाँको भनाई छ । यता आफुले लिएको तालिमलाई अबको केही समय पछि नै व्यवहारीक रुप दिने योजना रहेको तालिममा सहभागि पुजा तामाङले बताउनुभयो । लिएको तालिमलाई नया रुप दिदै स्थानीय स्तरमै व्यवसायीक रुपमा अगाडी बढ्ने उहाँको भनाई छ ।

संञ्चालित तालिम मात्र पर्याप्तता नभएको हुदाँ स्थानीय तहबाट पनि नयाँ डिजाईनबाट झोला बनाउने दिए थप हौसला मिल्ने विश्वास लिनुभएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बु द्धारा आयोजना गरेको एक महिने हाते झोला बनाउने तालिममा ७ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका झोलाको कपडा छनौट गर्ने, कटिङ गर्ने, सिलाई गर्ने र डिजाइन तयार गर्ने सम्मको सीप महिलाहरुलाई सिकाईएको थियो । साथै उक्त तालिममा उद्यपुरका कोमल कुमारी मगर र सरु मगरले तालिमले सहजिकरण गर्नुभएको थियो ।

Previous Post

नेचासल्यान जाने बाटो पहिरोले अबरुद्व

Next Post

नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly