Thursday, November 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ)

Radio Everest by Radio Everest
June 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, साेलुखुम्बु ।    राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२  (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड (एनजी) भएका छन्।

यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् ।

यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।

दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

यसरी हेर्न सकिन्छ नतिजा

Previous Post

एसईईको नतिजा सार्वजनिक, साढे २ लाख विद्यार्थी फेल

Next Post

आहा अचार ! सोताङ–३ का महिलाको सीप

Related Posts

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

November 12, 2026
0
सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

November 11, 2026
0
आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

November 11, 2026
0
सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

November 10, 2026
0
Next Post
आहा अचार ! सोताङ–३ का महिलाको सीप

आहा अचार ! सोताङ–३ का महिलाको सीप

Discussion about this post

Everest Highlights

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

November 12, 2026
सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

November 11, 2026
आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

November 11, 2026
सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

सोलुखुम्बुको माप्य दुधकोशीमा सामुदायिक वनमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

November 10, 2026
आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

November 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

पर्यटन प्रवद्र्धन गर्न माप्य दुधकोशीमा ‘साङ्गीतिक साँझ’ र जिल्लाव्यापी खेलकुद प्रतियोगिता हुने

November 12, 2026
सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

सुनकोसी नदी किनारमा मृत फेला परे सम्पर्कविहीन प्रख्यात राई

November 11, 2026
आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

आज भाइटीका पर्व मनाइँदै, उत्तम साइत बिहान ११ः७ बजे

November 11, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly