Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि ज्ञान केन्द्र, फार्म व्यवस्थापन शाखा फाप्लुले मनायो ४८ औँ फार्म दिवस

Radio Everest by Radio Everest
June 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र, फार्म व्यवस्थापन शाखा फाप्लु सोलुखुम्बुले ४८ औँ फार्म दिवस मनाएको छ । फार्म व्यवस्थापन शाखा स्थापना भएको ४८ वर्ष पुरा भएकाको अवसरमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो । कार्यक्रममा चालु आर्थिक वर्षमा भएका कामका प्रगति विवरण आय–व्यव समेत प्रस्तुत गरिएको छ । कृषि ज्ञान केन्द्र, फार्म व्यवस्थापन शाखा फाप्लुमा क्रमश विगतका वर्षको तुलनामा राजस्वमा कम हुदै आएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बालि संरक्षक कुल बहादुर राईले बताउनुभएको छ ।

कार्यालयको तथ्याङक अनुसार नर्सरीबाट उत्पादन गरिएका तरकारी फलफुल तथा विरुवा बिक्री वितरणबाट आर्थिक वर्ष २०८०÷०८१ मा ११ लाख ९९ हजार ७ सय ६० रुपैँया राजश्व संकलन भएको हो । जस्मा साउन महिनामा ८१ हजार ५ सय २० रुपैँया, भदौ महिनामा १ लाख ४७ हजार ४ सय ८० रुपैँया, असोज महिनामा, ३६ हजार ३ सय ६० रुपँैया, कार्तिक महिनामा ३१ हजार ८ सय १० रुपैँया, मंसिर ६२ हजार ४ सय रुपैँया, पुस महिनामा २ लाख १९ हजार ४ सय २५ रुपैँया, माघ महिनामा २ लाख १० हजार ७ सय ५० रुपैँया राजश्व संकलन भएको छ ।

यस्तै २ लाख २ हजार २ सय १० रुपैँया, चैैत्र महिनामा १ लाख २६ हजार, २ सय ७५ रुपँैया, बैशाख महिनामा ३४ हजार १ सय रुपैँया र जेठ महिनामा, ४७ हजार ४ सय ३० रुपैँया राजश्व संकलन भएको कार्यक्रममा आर्थिक वर्षको विवरण कृषि ज्ञान केन्द्रका बाली संरक्षक अधिकृत राईले प्रस्तुत गर्नुभएको थियो । यस्तै आर्थिक वर्ष २०७९÷०८० मा १३ लाख ८० हजार ३ सय २ रुपैँया राजश्व संकलन गरिएको उल्लेख गरिएको छ ।

फार्म व्यवस्थापन शाखाले तरकारी तथा फलफुल र यसको विरुवा समेत उत्पादन तथा बिक्रि गर्दै आएको छ । उक्त दिवसमा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला, जिल्ला प्रमुख अधिकारी देवी पाण्डे खत्री, सोलुदुधकुण्ड नरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङ, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरे, दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेत, शसस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण खतिवडा लगायत कृषि ज्ञान केन्द्र तथा फार्म व्यवस्थापन शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

महाकुलुङ गाउँपालिकामा ९७ प्रतिशत विद्यार्थी एस.इ.ईमा उत्तीर्ण

Next Post

सोताङमा वर्षातका कारण ४ घर जोखिममा

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
Next Post
सोताङमा वर्षातका कारण ४ घर जोखिममा

सोताङमा वर्षातका कारण ४ घर जोखिममा

Discussion about this post

Everest Highlights

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly