Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज २१ औँ राष्ट्रिय धान दिवस, सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरी मनाइँदै 

Radio Everest by Radio Everest
June 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १५, सोलुखुम्बु । आज २१ औँ राष्ट्रिय धान दिवस । हिमाली जिल्ला सोलुखुम्बुमा यो दिवस आज भव्यताका साथ मनाइदैछ । हरेक वर्ष असार १५ का दिन देशैभर धान दिवस हर्षोल्लासका साथ मनाइन्छ । यसपालि २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

यस वर्ष सरकारले ’जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको छ । कोशी प्रदेशकै सबैभन्दा कम धान खेती हुने सोलुखुम्बुमा पनि आज धान दिवस तथा दही चिउरा खाने दिन विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राजनैतिक दल तथा सङ्घसंस्थाहरूले विभिन्न स्थानमा असार १५ विशेष कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै छन  । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर २मा आज नेपाल किसान महासङ्घले धान रोपाँइ कार्यक्रम आयोजना गरेको छ ।  

राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा महासङ्घले आयोजना गरेको कार्यक्रमका लागी नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरू त्यहाँ पुगेका छन ।  हिमाली जिल्ला सोलुखुम्बुमा यसपटक १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको जनाइएको छ ।  असार १५ सम्म जिल्लाको ३५ प्रतिशत धान रोपाई सम्पन्न भइसकेको समेत जनाइएकोछ   ।

Previous Post

राष्ट्रिय सेवा दलको तालिम : गार्मा माविमा अनुशासित र लगनशील बन्दै विद्यार्थी

Next Post

नेचासल्यानकी उपाध्यक्ष राई राष्ट्रिय निर्देशन समितिमा मन्त्री स्तरीय निर्णयबाट मनोनित 

Related Posts

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
0
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
0
लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

October 29, 2025
0
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

Discussion about this post

Everest Highlights

आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

October 29, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly