Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानकी उपाध्यक्ष राई राष्ट्रिय निर्देशन समितिमा मन्त्री स्तरीय निर्णयबाट मनोनित 

Radio Everest by Radio Everest
June 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १५, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राई राष्ट्रिय निर्देशन समितिमा मनोनित हुनुभएको छ  ।  गत असार १० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलाई निर्देशन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा रहेको  सो समितिमा उहाँलाई मन्त्रीस्तरीय निर्णयले मनोनयन गरेको हो ।

 प्रदेश तथा स्थानीय शासन प्रणाली एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी सहकारी संघीयताको लाभहरू अभिवृद्धि गराउने र प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धि गरी विकास व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालित स्थानीय शासन सहयोग कार्यक्रमलाई निर्देशन गर्न बनेको राष्ट्रिय निर्देशन समितिमा उहाँलाई मनोनयन गरिएको स्थानीय शासन सहयोग कार्यक्रमका प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

राई सहित देशभरबाट उक्त कार्यक्रममा ८ वटा पालिकाका नगर प्रमुख र उपप्रमुख उक्त, समितिमा मनोनित भएका छन् । 

Previous Post

आज २१ औँ राष्ट्रिय धान दिवस, सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरी मनाइँदै 

Next Post

सल्लेरीमा माथिबाट खसेको पहिरोले एक घरमा क्षति, बसोबासका लागी जोखिमपूर्ण 

Related Posts

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
0
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
0
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
0
सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

Discussion about this post

Everest Highlights

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly