Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय फेरी पनि प्रदेशकै उत्कृष्ट, ७६ प्रतिशत वढी विद्यार्थी उत्तीर्ण 

Radio Everest by Radio Everest
June 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १५, सोलुखुम्बु  । सोलुखुम्बुको थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय फेरी पनि कोशी प्रदेशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको छ ।  डिप्लोमा इन सिभिल इन्जिनियरिङमा अध्ययन अध्यापन गराइरहेको शिक्षालयले दोश्रो सेमेष्टरको नतिजामा ७६ दशमलव ४३ विद्यार्थी उत्तीर्ण गराउँदै  प्रदेशकै उत्कृष्टबहुप्राविधिक शिक्षालय बन्न सफल भएको हो ।

२०७९ मा सञ्चालित दोश्रो सेमेष्टरको परीक्षामा सहभागी भएका १६ जना विद्यार्थी मध्ये १३ जना विद्यार्थी सेमेस्टर उत्तीर्ण हुन सफल भएको शिक्षालयका प्रधानाध्यापक किरण कुमार थापा मगरले बताउनुभयो । भर्ना भएका १७ विद्यार्थी मध्ये १६ जना विद्यार्थीले सेमेस्टरको परीक्षामा सहभागिता जनाएका थिए ।

 गत असार १३ गते प्रकाशन भएको नतिजा अनुसार ७६ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएपछि शिक्षालय प्रदेशकै सबैभन्दा बढी प्राविधिक धार तर्फ इन्जिनियरिङ विधामा नतिजा हात पार्न सफल शिक्षालय बनेको हो । यस अघि ३५ जना इन्जिनियर उत्पादन गर्दै सो शिक्षालय उत्कृष्ट बन्न सफल भएको थियो भने शिक्षालयबाट सञ्चालन हुने सेमेस्टर परिक्षाको  नतिजाहरूमा उत्कृष्ठ नतिजा हात पार्दै आएको छ ।

गाउँ आमाबुबा सँगै बसेर घरको खाना खाएर सुलव मुल्यमा पालिका बासी विद्यार्थीलाई इन्जिनियर बन्ने सुनौलो अवसर भएकाले यसको सदुपयोग गर्न थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले अनुरोध गर्नुभएको छ ।

Previous Post

सोलुखुम्बुमा काठले किचेर एकको  मृत्यु, प्रहरी टोली घटनास्थलमा 

Next Post

नेकपा माओवादी केन्द्र सोलुखुम्बुको सह इन्चार्जमा असिम राई चयन, संयोजकमा नाम्गेल शेर्पा

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

Discussion about this post

Everest Highlights

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly