Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पहिरोमा आमा गुमाएका विद्यार्थीका परिवारलाई हिमाल दर्शनको राहत

Radio Everest by Radio Everest
June 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १६, सोलुखुम्बु । गत १२ गतेको पहिरोमा परि मृत्यु भएका परिवारका विद्यार्थीलाई हिमाल दर्शन माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ मा गत असार १२ गतेको पहिरोमा परि मृत्यु भएकी देवकुमारी खत्रीका परिवारलाई विद्यालयले शनिबार ५१ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालय व्यवस्थापन समितिलाई उदृत गर्दै सहकर्मी धनकुमारी ढुंगेलले बताउनुभयो ।

विद्यालयको कक्षा १० मा अध्ययन गर्ने छात्र लेख बहादुर खत्रीकी आमा देवकुमारी खत्री सहित उनका बुबा र दिदी पहिरोमा पर्दा उनकी आमाको मृत्यु भएको थियो भने बुबा बाबुराम खत्री र दिदी गम्भीर घाइते भएका थिए । विपदबाट आमा र घर गुमाएका विद्यार्थीको राहत स्वरुप ५१ हजार ५ सय ५५ रुपैयाँ नगद हस्तान्तरण गरीएको विव्यस अध्यक्ष ओम प्रसाद बास्तोलाले बताउनुभयो । गत असोजबाट विद्यालयमा सञ्चालनमा आएको विद्यार्थी सहायता कोषबाट विपदमा परेका आफ्ना विद्यार्थी खत्रीको राहत स्वरुप राहत रकम हस्तान्तरण गरेको हो ।

विद्यालयमा विभिन्न समयमा आइपर्ने सक्ने विपद वा अन्य जोखिममा विद्यार्थीहरुलाई केही सहयोग गर्न सकियोस भनि स्थापना भएको उक्त कोष यस्तै विपदको समयमा काम आउने विद्यालयले जनाएको छ । यसैवीच विद्यालय परिवारले मृतक खत्री प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

गत १२ गते राती परेको अविरल बर्षाका कारण गएको पहिरोले खत्री परिवार विस्थापित भएको छ । उनिहरुको पहिरोमा परि एक सदस्य मृत्यु भएकाे थियाे भने घर पनि बगेको थियो ।

Previous Post

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

पहिरोमा परि म¥यो गर्भवती गाई, ३ घर पहिरोको जोखिममा

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
पहिरोमा परि म¥यो गर्भवती गाई, ३ घर पहिरोको जोखिममा

पहिरोमा परि म¥यो गर्भवती गाई, ३ घर पहिरोको जोखिममा

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly