Sunday, June 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जीवनज्योति माविमा ९५ सदस्यीय नेविसंघ इकाइ समिति 

Radio Everest by Radio Everest
June 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार १६, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा नेविसङ्घको ९५ सदस्यीय इकाइ समिति गठन गरिएको छ । नेले स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आइतबार सुजन तामाङको अध्यक्षतामा ९५ सदस्य नेपाल विद्यार्थीसँग इकाई समिति गठन गरिएको हो ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुको संगठन विस्तार कार्यक्रम अन्तर्गत जिबन ज्योति मा.बि. नेलेमा ईकाइ गठन गरिएको नेविसंघ सोलुखुम्बुले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल विद्यार्थी सङ्घलाई समय सापेक्ष ढङ्गबाट संगठन निर्माण सँग सङ्गै रचनात्मक कार्यक्रममा पनि जोड दिनुपर्ने धारणा राख्नुभएको छ ।

इकाई समिति गठन कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता कुमार खड्का, कांग्रेस सोलुखुम्बुका युवा नेता द्रोण बास्तोला, थुलुङ दुधकोशी १ नेले वडा उपसभापति कर्ण बहादुर खड्का, सचिव साजन घले, सहसचिव, लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचिव मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो ।

Previous Post

लट्टेबारी किसानको मकैवाली हावाहुरीले स्वाहा 

Next Post

पेट्रोल र डिजेलको मूल्य बढ्यो

Related Posts

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

June 15, 2025
0
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
0
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
0
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
0
Next Post
पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

Discussion about this post

Everest Highlights

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

June 15, 2025
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

June 15, 2025
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly