Wednesday, December 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी : संस्कृतिको जगेर्ना गर्दै शेर्पा तथा सुनुवार जाति

Radio Everest by Radio Everest
July 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २०, सोलुखुम्बु । बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन् । सांस्कृतिकको संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्नका लागि सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा शेर्पा तथा सुनुवार जातिको सांस्कृतिक महोत्सव तथा प्रशिक्षण कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

गाउँपालिकाको सहयोगमा महिला उद्यमि संघ सोलुखुम्बुको आयोजनामा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले सांस्कृतिक अतिक्रमण भइरहेको भन्दै भाषा, संस्कार र संस्कृतिको अस्तित्व जोगाउन संसारमा रहेका आदिवासी जनजातीहरु अघि बढिरहेको बताउनुभयो । आफ्नो पहिचान जोगाउन सिमान्तकृत समुदाय सक्रिय हुनुपर्ने भन्दै अध्यक्ष राईले राज्यले उनिहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सबै समुदायको आ–आफ्नै अस्तित्व हुने भन्दै त्यसको संरक्षणका लागि थुलुङ दुधकोशी सरकार गम्भीर रहेको बताउनुभयो । सहभागीको तर्फबाट कार्यक्रममा बोल्दै फुरि शेर्पाले धर्म, संस्कार र संस्कृतिको बारेमा जानकारी प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभयो । शेर्पा जातिको उत्पत्ति लगायत जन्म देखी मृत्यु संस्कार सम्मको विषयमा आफुहरुले जानकारी प्राप्त गरेको भन्दै उहाँले स्थानीय सरकारले सञ्चालन गरेको कार्यक्रम अति प्रभावकारी रहेको भनी धन्यवाद दिनुभयो ।

कार्यक्रममा शेर्पा र सुनुवार जातिले आ–आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका थिए । गाउँपालिकाको नेलेमा सुनुवार जातिको बसोबास रहेको छ भने वडा नम्बर १ नेले, वडा नम्बर ४ र ५ जुबु र वडा नम्बर ९ मा शेर्पा समुदायको बसोबास रहेको छ । ५ पटक भन्दा बढि सगरमाथा आरोहण शेर्पा समुदाय र स्वास्थ्य क्षेत्रमा लामो समय काम गर्ने सुनुवार सुमुदायलाई सम्मान समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

Previous Post

खोटाङका ४ सय बढी घर पहिराको उच्च जोखिममा

Next Post

खिजिदेम्बाका ४ माविका विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाईने

Related Posts

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
0
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
0
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
0
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
0
Next Post

खिजिदेम्बाका ४ माविका विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाईने

Discussion about this post

Everest Highlights

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

December 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly