Wednesday, December 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजिदेम्बाका ४ माविका विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाईने

दातृ निकायसँग त्रीपक्षिय सम्झौता

Radio Everest by Radio Everest
July 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कोसी प्रदेशमै पहिलो पटक ओखल्ढुंगाको खिजिदेम्बा गाउँपालिकाका विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागु हुने भएको छ । पालिका अध्यक्ष गम्बु शेर्पाको पहलमा लण्डन दातृ निकाय भएको गैह्रसरकारी संस्था कल्स ओवर रिजेज नेपालले आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरि सम्झौता भएसँगै पालिकाका ४ वटा माविमा कार्यक्रम लागु गरिएको हो । पालिकामा विहीबार आयोजित कार्यक्रममा कल्स ओवर रिजेज नेपाल, गाउँपालिका र सम्बन्धित विद्यालय गरि त्रिपक्षिय सम्झौतामा हस्ताक्षर गरिएको हो ।

विद्यालयमा नियमति विद्यार्थी टिकाउने, पोषणयुक्त खाजा उपलब्ध गराई स्थानीय उत्पादन र रोजगारीलाई समेत बढावा दिने लक्ष्य राखेर गरिएको सम्झौता यो बर्ष ४ वटा माध्यामिक विद्यालयमा लागु हुने छ । वडा नम्बर १ को नर्वदेश्वर मावि, वडा नम्बर २ को चण्डेश्वरी मावि, वडा नम्बर ५ को फुलमित मावि र वडा नम्बर ४ को कुण्डली माविका ईसिडि देखि कक्षा १२ सम्मका विद्यार्थीलाई पोषिलो खाजा खुवाईने छ । जस्का लागि गैह्रसरकारी संस्था कल्स ओवर रिजेजले प्रति विद्यार्थी रु. २०, गाउँपालिकाले प्रति विद्यार्थी रु. ५ र अभिभावकले प्रति विद्यार्थी ५ रुपैंया लागत ब्यहोर्नु पर्नेछ । विद्यालय खुल्ने ६ दिन नै फरक फरक मेनु बनाई गाउँमै उत्पादिन अर्गानिक खाजा विद्यार्थीले खान पाउने छन् । यो कार्यक्रम लागु भए पछि पत्रु खाना(जंक फुड) भने पूर्ण रुपमा प्रतिबन्ध लगाईने पालिका अध्यक्ष गम्बु शेर्पाले बताउनु भयो ।
अघिल्लो बर्ष वडा नम्बर १ को माविमा लागु गरिएको परियोजना सफल भएपछि यो पटक अन्य विद्यालयमा विस्तार गरिएको हो । आगामि बर्ष बाँकी ३ वटा माध्यामिक विद्यालयमा पनि यो परियोजना लागु हुने छ । यो बर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमकै लागि पालिकाले १५ लाख ३० हजार रकम विनियोजन गरेको अध्यक्ष शेर्पाले बताउनु भयो । यो कार्यक्रम लागु भए पछि सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुका साथै शिक्षाको गुणस्तर समेत बढ्ने अध्यक्ष शेर्पाको विश्वास छ । साथै स्थानीय कृषि उपजले पनि गाउँमै मुल्य पाउने भएपछि कृषिको ब्यवशायीक विकासमा टेवा पुग्ने अपेक्षा पालिकाको छ । सम्झौतामा संस्थाको तर्फबाट अध्यक्ष साङडोमा शेर्पा, पालिका अध्यक्ष गम्बु शेर्पा र सम्बन्धित सहायता प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकहरुको हस्ताक्षर रहेको छ । कार्यक्रममा पालिका उपाध्यक्ष शुसिला तामाङ, वडा अध्यक्ष होमबहादुर सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

थुलुङ दुधकोशी : संस्कृतिको जगेर्ना गर्दै शेर्पा तथा सुनुवार जाति

Next Post

मिड भ्याली कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

Related Posts

खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

December 17, 2025
0
दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
0
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
0
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

Discussion about this post

Everest Highlights

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

खोटाङमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड, जिल्ला कराते र तेक्वान्दो प्रतियोगिता सफल, समीक्षा तथा धन्यवाद कार्यक्रम

December 17, 2025
दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

दिक्तेल इङ्लिस बोर्डिङको विजय उत्सव, नगद राशिसहित प्रशिक्षक र खेलाडी सम्मान

December 17, 2025
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly