भक्तपुरको नयाँ ठिमीमा रहेको मिड भ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
माध्यमिक शिक्षा परीक्षा एसईई मा प्रत्येक जिल्लाका उत्कृष्ट १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति समेत दिने घोषणा गरेको हो।
एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ।
जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट उत्कृष्ट १र१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता
माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा हुने अन्तरमावि...
Discussion about this post