Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चार वटा प्रदेशमा आज बर्षाको सम्भावना

Radio Everest by Radio Everest
July 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक दुई स्थानमा हल्का बर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Previous Post

सेकारसिङका विद्यार्थी लाई शेर्पा बालबालिका सहायता सङ्घ द्वारा जुत्ता वितरण 

Next Post

विराटनगरमा एक युवकको हत्या, २ जना सख्त घाइते

Related Posts

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
0
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
0
लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

October 29, 2025
0
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
0
Next Post
विराटनगरमा एक युवकको हत्या, २ जना सख्त घाइते

विराटनगरमा एक युवकको हत्या, २ जना सख्त घाइते

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

October 29, 2025
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

थुलुङ दुधकोशी–३ मा भोलि राष्ट्रिय परिचय पत्र वितरण हुँदै

October 29, 2025
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

October 29, 2025
लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

लोबुचे दुर्घटनापछि पाइलट विवेक खड्का उपचारका लागि काठमाडौं लगिदै

October 29, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly