Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा महिला तथा पुरुष खुल्ला ब्याटमिन्टन प्रतियोगिता हुने

Radio Everest by Radio Everest
July 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । संघले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्र«का लागि खेलकुद” भन्ने मूल नाराका साथ आउँदो साउन २ गते देखि ५ गते सम्म प्रतियोगिता सञ्चान गर्ने भएको हो ।

सोलुखुम्बु बहुमुखि क्याम्पसमा अवस्थित कबड हलमा हुन लागेको प्रतियोगितामा विभिन्न ६ विधा समावेश गरिएको छ । जस्मा खुल्ला पुरुष डबल, खुल्ला पुरुष डबल, जिल्ला स्तरीय ७५ वर्ष माथिका, १३ वर्ष मुनिका सिंगल र १७ वर्ष मुनिका सिंगल र डबल ब्याडमिन्टन प्रतियोगिता रहेको छ । चार दिन सम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल तर्फ १५ हजार, १० हजार र ५÷५ हजारको साथमा ट्र«फि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यस्तै महिला डबल, मिक्स डबल र ७५ वर्ष माथिको पुरुष तर्फ प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश ः १० हजार, ६ हजार ५ सय, ४ हजार ५ सय रुपैँयाको साथमा ट्र«फि र प्रमाणपत्र प्रदान गरिने सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । १३ वर्ष मुनिका सिंगल तथा १७ वर्ष मुनिका डबल र सिंगल प्रतियोगिताका प्रतियोगिहरुलाई प्रमात्रपत्र प्रदान गरिने भएको छ ।

खेलाडीहरुको प्रतिभालाई बाहिर ल्याउनका लागि खेलको आयोजना गरिएको उपाध्यक्ष शेर्पाको भनाई छ । सहभागी हुन चाहनेले साउन १ गते बेलुका ५ बजेसम्म टिम गर्दा गराइसक्नु पर्ने जनाइएको छ ।

Previous Post

विराटनगरमा एक युवकको हत्या, २ जना सख्त घाइते

Next Post

दिमिलमा ओर्गेन छोलिङ गुम्बा  सेवा केन्द्र निर्माण हुने

Related Posts

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly