Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यालय स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको वडा अध्यक्ष शेर्पाको दाबी

Radio Everest by Radio Everest
July 12, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले विद्यालयमा स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको दाबी गर्नुभएको छ ।

यही नयाँ शैक्षिक सत्र २०८१ बाट सुरु गरिएको विद्यालयमा स्वास्थ्य कार्यक्रम विद्यार्थीका लागि प्रभावकारी भएको दाबी गर्नुभएको हो । शिक्षा आर्जन गर्नका लागि पहिले विद्यार्थीको स्वास्थ्य अवस्था स्वस्थ रहन जरुरी रहेको बताउदै यो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष शेर्पाको भनाई छ ।

वडा नम्बर २ भित्र हाल ८ वटा विद्यालयहरु रहेका छन् । जस्मा करिब ४ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको दुई दुई महिनामा स्वास्थ्य परिक्षण गर्नुका साथै ४/४ महिनामा दन्त परिक्षण गर्दै आएको बताइएको छ । हाल सम्म १ सय बढी विद्यार्थीहरुको दाँत निकालिएको वडा अध्यक्ष शेर्पाको भनाई छ ।

विद्यालयमा सामान्य स्वास्थ्य परिक्षण मात्र नभई उपचार सम्भव नभएका विद्यार्थीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको छ । अभिभावकहरुले आफ्ना बालबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रुपमा लिदा भविष्यमा ठुलो रोग निम्तिने गरेको भन्दै यस्को समाधानका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

विद्यालय स्वास्थ्य कार्यक्रम सफल ढंगले कार्यान्वयन अपेक्षित उपलब्धि हाँसिल गर्न विद्यालय र समुदाय बिचको सम्बन्ध नङ र मासु जस्तै हुनु पर्ने वडा अध्यक्ष शेर्पाको भनाई छ ।

Previous Post

जिप्रका ओखलढुंगामा सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष प्रभावकारी बन्दै

Next Post

प्रचण्डले गुमाए विस्वासको मत, केपि ओली फेरी पनि प्रधानमन्त्री बन्दै

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

Discussion about this post

Everest Highlights

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly