Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Radio Everest by Radio Everest
July 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो ।

घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।

Previous Post

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

Next Post

घाँस काट्न गएकी अनिताको भीरबाट लडेर ज्यान गयो

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
Next Post
कुखुरा फर्म सञ्चालकको बीभत्स हत्या

घाँस काट्न गएकी अनिताको भीरबाट लडेर ज्यान गयो

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly