Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका ४ ले सम्पन्न गर्यो, ३६ लाख बराबरको वडा स्तरीय योजना

Radio Everest by Radio Everest
July 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुले एक आर्थिक वर्षमा ३६ लाख बराबरको वडा स्तरीय योजना सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ सालको साउन मसान्त सम्म ३६ लाख बराबरको १६ वटा योजना सम्पन्न गरेको हो ।

वडा कार्यालयले सोमबार गरेको एक आर्थिक बर्षको कार्य विवरण अनुसार रोक्दिङ पल्लो खानेपानी ट्याङ्की निर्माणका लागि ३ लाख, दुधकुण्ड हिमालय आधारभुत विद्यालयको भवन मर्मतका लागि २ लाख, तामाङ सेवा समिति खोलापारीको लागि प्रवेशद्वार निर्माणका लागि ३ लाख, क्याम्जे आधारभुत विद्यालय गरिखासको लागि खानेपानी ट्याङ्की निर्माणका लागि १ लाख, एरर्पोट माझको बस्तीलाई व्यवस्थापन गर्नका लागि ५ लाख, लुरा विद्यालयको भवन मर्मत तथा प्रवेशद्वार निर्माणका लागि ३ लाख र यर्माङदीङ भित्रि सडक सोलिङका लागि २ लाख रुपौँया बजेट खर्च गरिएको उल्लेख गरिएको छ ।

यस्तै बागबानी सडक मर्मतका लागि १ लाख, दोर्जे डाँडा गारेटो बाटो निर्माणका लागि १ लाख ५० हजार, चिवाङ गुम्बा सडक सोलिङका लागि ५ लाख, छिनाक्पु सडक सोलिङमा २ लाख, फाप्लु टोल सुधार र समितिका लागि ३ लाख, खोलापारी सडक निर्माणका लागि १ लाख ५० हजार, कृषि बिउँ बिजन खरिद तथा वितरणमा २ लाख, दलित लक्षित ( दलित समुदायका एकल महिला तथा अति अशक्तका लागि न्यानो कम्बल वितरण योजनामा १ लाख रुपैँया खर्च भएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघ तथा प्रदेश स्तरीय ९ वटा योजनामा १ करोड ९६ लाख ५० हजार रुपैँया खर्च भएको छ, भने नगर स्तरीय ४ वटा योजनामा ४५ लाख खर्च भएको हो । उक्त वडालाई आर्थिक बर्ष २०८०/०८१ मा ४१ लाख बराबरको बजेट विनियोजन भएको थियो ।

Previous Post

सङ्खुवासभामा पहिरोमा पुरिएर सासू–बुहारीको मृत्यु

Next Post

महाकुलुङ गाउँपालिकाले बैंक मार्फत सुरक्षा भत्ता वितरण गर्दै

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
Next Post
महाकुलुङ गाउँपालिकाले बैंक मार्फत सुरक्षा भत्ता वितरण गर्दै

महाकुलुङ गाउँपालिकाले बैंक मार्फत सुरक्षा भत्ता वितरण गर्दै

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly