Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शेर्पा संघ दक्षिण कोरियाले आयोजना गर्ने हिमालयन सांगीतिक धमाका २०२४” को तयारी तिब्र

Radio Everest by Radio Everest
July 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दावा जाङ्बु शेर्पा, काठमाडौं, साउन ३ । कोरियाली महान चाड छुसकको अवसरमा कोरियामा बृहत हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमको आयोजना गरिने भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा बिपद व्यवस्थापन तथा आपतकालीन राहत कोषको सहयोगार्थ संगै शेर्पा हरुको भाषा, कला, धर्म लगायत संस्कृतिक संरक्षण तथा सम्वर्द्धनका लागी सेप्टेम्बर १७ मा कोरियाको राजधानी सोलमा आयोजना गर्नलागेको हिमालयन सांगीतिक धमाका २०२४ कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

संघले आदिबासी जनजाती महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरेको छ।

सो अवसरमा नेपाली राष्ट्रिय कलाकारहरु त्यहाँ पुगेर प्रस्तुति दिने छन् । गायिका समिक्षा अधिकारी, ज्योति मगर, मिङमार शेर्पा, पल्मु शेर्पा, सुरेश लामा लगायत दक्षिण कोरिया रहेको नेपाली कलकाहरूले कार्यक्रममा प्रस्तुति दिने शेर्पा संघ दक्षिण कोरियाका महासचिव दोर्ची शेर्पाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागी आयोजकले कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई उपस्थितीमा लागी अनुरोध गर्दै कार्यक्रमलाई सहयोग गर्नका लागी आर्थिक संयोजक पासाङ शेर्पालाई सम्पर्क गर्न सकिने उहाँको भनाई छ । शेर्पा संघ दक्षिण कोरिया स्थापनाकाल देखि नै विभिन्न समाजिक कार्य गर्दै कोरियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक मुनाफा राहित समाजिक संस्था हो ।

Previous Post

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत

त्रिशूली र नारायणीमा १९ शव भेटिए, १४ को सनाखत

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly