Thursday, October 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Radio Everest by Radio Everest
July 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, सोलुखुम्बु । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Previous Post

सोलुखुम्बुमा सुरु भयाे महिला तथा पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगिता, १ सय २ टिम सहभागी

Next Post

शेर्पा संघ दक्षिण कोरियाले आयोजना गर्ने हिमालयन सांगीतिक धमाका २०२४” को तयारी तिब्र

Related Posts

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
0
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

October 16, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
0
सोलुको भौतिक पुर्वाधार विकास कार्यालय हाकिम विहिन, सेवा प्रवाह सुस्त

Discussion about this post

Everest Highlights

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

October 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

सोलुखुम्बुमा राति १० बजेपछि देउसी भैलोमा प्रतिबन्ध, पटका प्रयोगमा कडाई

October 16, 2025
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटायो, नयाँ मूल्य आजैदेखि लागू

October 16, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

October 15, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly