साउन ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ कांगेलमा हतियार प्रयोग गरेर १ जनाको हत्या भएको छ । गएराती कांगेलका ४६ वर्षीय पुर्ण लामिछानेले ६५ वर्षीय सुरेश बस्नेतको हत्या गरेका हुन ।
घटनास्थलमा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेसहितको प्रहरी टोली त्यसतर्फ गएको छ । थप विवरण आउने छ ।
Discussion about this post