Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा सम्पन्न जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि अर्जुन र  सगुनलाई 

Radio Everest by Radio Everest
July 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ५, सोलुखुम्बु  । सोलुखुम्बुमा सम्पन्न जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको प्रथम उपाधि अर्जुन श्रेष्ठ र सगुन कार्कीले हात पारेका छन ।  जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सहभागी १ सय ६ टिम मध्ये खुल्ला पुरुष डबल तर्फको प्रथम उपाधि श्रेष्ठ र कार्कीले जितेका हुन । 

यस्तै खल्ला पुरुष डबल तर्फकै द्वितीय स्थान सुवास थापा र सन्दीप राईले हात पारेका छन भने तृतीय स्थान आशिस खनाल र संयोग बस्नेत, ज्ञानु राई र खेम खड्काले हात पारेका छन ।
यता महिला डबल तर्फको प्रथम उपाधि पुजा मगर र माया राइको युगल टिमले जितेका छन । द्वितीय स्थान कला राई र सरिता राईले जितेका छन भने सेमिफाइनलिष्ट टिम मोनिका राई, नेल्सन राई र सन माया राई र राम कुमारी राई बनेका छन । 

७५ प्लस अन्तर्गतको विजेता राज कुमार खत्री र रवीन खत्रीको टिम बनेको छ यस्तै द्वितीय फुर्वा ग्याल्जेन शेर्पा र तुला मगरको टिम द्वितीय बनेको छ भने सेमिफाइनलिष्ट बुद्धि बहादुर मगर प्रदिप शाक्य र डेन्डी शेर्पा गोपाल सुनुवारको टिम बनेको  छ । यता १७ वर्ष मुनिको पुरुष डबलको प्रथम द्वितीय र सेमिफाइनलिष्ट क्रमशः सुदन राई र युजिन राई, बिप्लप राई र बसन्त राई, सुगम कार्की आयुश खनाल र रोमी तामाङ सुजन कार्की बनेका छन । 

यस्तै मिक्स डबल तर्फको प्रथम द्वितीय र सेमिफाइनलिष्ट क्रमशः सगुन कार्की र मनिका राइ, अर्जुन श्रेषठ सरिताद राइ, तृतीय आशिष खनाल पुजा मगर र संयोग बस्नेत, माया राई बनेका छन ।  १७ वर्ष मुनिको पुरुष एकल तर्फ प्रथम द्वितीय, सेमिफाइनलिष्ट क्रमशः विप्लव राई, रोमी तामाङ, युजिन राई र सुदन राई बनेका छन भने १३ वर्ष मुनिको महिला तर्फको प्रथम द्वितीय र सेमिफाइनलिष्ट क्रमशः ऋतु राई, शुभेच्छा  राई, दिक्षा राई र डोलकर राई बनेका छन भने यही विधामा पुरुष तर्फ क्रमशः आयुश खनाल, जोन बिक, डेबिट राई र इसन बिक प्रथम द्वितीय र सेमिफाइनलिष्ट बनेका छन्  ।

विजेताहरूले  खुल्ला पुरुष डबल तर्फ प्रथम द्वितीय र सेमिफाइनलिष्ट  टिमले क्रमशः  १५ हजार, १० हजार र ५/५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै महिला डबल, मिक्स डबल र ७५ वर्ष माथिको पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमश ः १० हजार, ६ हजार ५ सय, ४ हजार ५ सय रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

गत २ गते देखी सुरु भएको प्रतियोगिताको उद्‌घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गर्नुभएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभापति तथा सोलुदुधुण्ड नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले गर्नुभएको थियो । 

आज सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको रहेको थियो भने कार्यक्रममा प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरे, सशस्त्र प्रहरी वल सोलुखुम्बुका डिएसपि गोविन्द पाेखरेल, नेपाली सेना दुर्गा बक्स गणका सेनानी नवराज बस्नेत,  रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला, उद्योग वाणिज्य संघका अध्यक्ष रामलाल श्रेष्ठ लगायत खेलप्रेमी सराेकारवालाहरूको उपस्थीति रहेको थियो  । 

Previous Post

जय नेपाल फाउण्डेसनले सम्पन्न गर्याे, महामन्त्री थापाको प्रमुख आतिथ्यतामा विचार गोष्ठी

Next Post

आज व्यास जयन्ती, गुरुजनप्रति सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाइँदै

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly