Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जय नेपाल फाउण्डेसनले सम्पन्न गर्याे, महामन्त्री थापाको प्रमुख आतिथ्यतामा विचार गोष्ठी

Radio Everest by Radio Everest
July 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ५, सोलुखुम्बु । जय नेपाल फाउण्डेसनको आयोजनामा काठमाण्डौमा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिपि स्मृति दिवसको अवसरमा फाउण्डेसनले बिपि कोइराला र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठी नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा काठमाण्डौको सुकेधारा स्थित युनिभर्सल क्याफेमा कार्यक्रम सम्पन्न भएको हो ।

आज आयोजित कार्यक्रममा जय नेपाल फाउण्डेसन जिल्ला कार्यसमिति सोलुखुम्बुले एसइई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरेको जय नेपाल फाउण्डेसन सोलुखुम्बुका संयोजक नवीन थापाले बताउनुभयो । उहाँका अनुसार २०८० सालको परिक्षामा जिल्लाबाट पहिलो, दास्रो र तेस्रो हुने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो । सम्मान हुनेमा प्रथम खुम्जुङ माध्यमिक विद्यालयकाका विव्यस अध्यक्ष लक्ष्मण अधिकारी र छात्र खाम्सु वाङ्डु शेर्पा, दोश्रो केदार माध्यमिक विद्यालय नेचासल्यानका विव्यस अध्यक्ष हेमराज शर्मा र छात्र रमन बाबु कट्टेल र तेश्रो गार्मा माद्यमिक विद्यालयका विव्यस अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र छात्र फिन्जुङ शेर्पालाई सम्मान गरिएको छ । उहाँहरुलाई सम्मान–पत्रसहित दोसल्लाले सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जिल्ला उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई बधाई तथा उज्जवल भबिष्यको शुभकामना समेत दिनुभएको छ । यस्तै महामन्त्री असार ६ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिने क्रममा संसदमा सोबारे संशय नहुने गरी स्पष्ट धारणा राख्नुपर्ने समेत उल्लेख गर्नुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको जिकिर गर्नुभएको छ ।

जय नेपाल फाउण्डेसन सोलुखुम्बुका संयोजक नवीन थापाको अध्यक्षता तथा कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ, भने कांग्रेस केन्द्रीय सदस्यहरु आङ गेलु शेर्पा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कांग्रेस सोलुखुम्बु सभापति नाम्गेल जाङबु शेर्पा र क्षेत्रीय सभापति कर्मा शेर्पाको उपस्थिती थियो । यस्तै नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, कोशी प्रदेश सांसद डोल्मा तामाङ, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ, बिपि चिन्तन प्रतिष्ठानका केन्द्रिय सचिव एवंम नेपाली काग्रेंस नेता गणेश कुमार बस्नेत लगायतको भव्य उपस्थिति रहेको थियो ।

Previous Post

सोलुखुम्बुका किसानलाई कोदो रोप्ने चटारो

Next Post

 सोलुखुम्बुमा सम्पन्न जिल्ला व्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि अर्जुन र  सगुनलाई 

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

Discussion about this post

Everest Highlights

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly