Friday, October 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 स्तूपा सामुदायिक अस्पतालमा लक्षित बर्गकाे विशेष छुटमा उपचार गरिने

Radio Everest by Radio Everest
July 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ७, सोलुखुम्बु  । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाले स्तूपा सामुदायिक अस्पताल सँग सम्झौता गरेको छ । समाजले विभिन्न खालका स्वास्थ्यसेवा  छुटमा प्रदान गर्ने सर्त सहित स्तुपा सामुदायिक अस्पताल काठमाण्डौ सँग सम्झौता गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ भरि समाज र अस्पतालको द्विपक्षीय साझेदारीमा समाजले सिफारिस गरेका पिवन्न, गरिब, निमुखा लगायत समाजका आजीवन सदस्य सेवाग्राहीहरूलाई छुटमा उपचार सेवा दिने पिके सोलुखुम्बु टाप्टीङ सामाजिक सेवाका अध्यक्ष ङवाङ् फुरी शेर्पाले बताउनुभयो ।

सम्झौता अनुसार अव समाजको सिफारिसमा स्तूपा सामुदायिक अस्पताल पुग्ने सेवाग्राहीले ओ.पि.डिमा २५ प्रतिशत, इन्भेस्टिगेसनमा २५ प्रतिशत, सर्जरी लगायत अन्य सेवामा १५ प्रतिशत र बेड चार्जमा २५ प्रतिशत सम्मको छुट पाउने अध्यक्ष शेर्पाको भनाई छ ।  यो सम्झौता अस्पतालका निर्देशक डा. पेम्बा लामा र समाजका अध्यक्ष शेर्पाका बीच गत साउन १ गते नै भएर कार्यान्वयनमा आइसकेको दावा जाङ्बु शेर्पाले बताउनुभयो । 

Previous Post

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

Next Post

व्यावसायिक मौरीपालनमा जुटे भोजपुर बैकुण्ठेका स्थानीय

Related Posts

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
0
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
0
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
0
राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

October 17, 2025
0
Next Post
व्यावसायिक मौरीपालनमा जुटे भोजपुर बैकुण्ठेका स्थानीय

व्यावसायिक मौरीपालनमा जुटे भोजपुर बैकुण्ठेका स्थानीय

Discussion about this post

Everest Highlights

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

राईज वीक इभेन्ट २०२५ मा सहभागी हुन अध्यक्ष राई चीन प्रस्थान

October 17, 2025
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको दुई लाख ५८ हजार रुपैयाँ

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको दुई लाख ५८ हजार रुपैयाँ

October 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

श्री मावि कटहरेमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता तथा देउसी–भैलो कार्यक्रम सम्पन्न

October 17, 2025
पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

पाथिभरा साउथ ईस्ट हिमालको पहिलो सफल आरोहण

October 17, 2025
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

घरबाट हिँडेको ५ दिन पछि मृत फेला परे प्रेम दोर्जे

October 17, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly